Author: नेपाली अपडेट
बीचमा खाल्डो छ ! आर्थिक वृद्धि दिगो छैन,
२४ पुष २०७६, बिहिवार अहिले आर्थिक वृद्धि त सकारात्मक देखिन्छ । तर, के कारण आर्थिक वृद्धि भयो भनेर रिपोर्ट हेर्दा त्यो दिगो देखिँदैन । विश्व बैंकको रिपोर्टले नेपालको आर्थिक वृद्धिका ४ वटा कारण पहिल्याएको छ । पहिलो– लगातार भएको भूकम्पपछिको पुनःनिर्माण । दोस्रो– बिजुलीको पर्याप्तता र निरन्तरता । तेस्रो– राम्रो मनसुन । र, चौथो– भूकम्पपछि […]
पूरा पढ्नुहोस्इराकमा रहेका विदेशी सहित नेपाली कामदारलाई स्वदेश फर्काउदै ।
२३ पौष २०७६ बुधवार इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको कम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार […]
पूरा पढ्नुहोस्
काठमाडौं उपत्यकाबाट नजिकै रहेको अतिनै रमणीय ठाउँ
काठमाण्डौ उपत्यका बाट नजिकै रहेको अति नै रमणी य ठाउ ब्लु माउन्टेन रिजोर्ट । |व्हिटे हाउस| बोसन हिल्ल मा आफुले खोजे जस्तो रोजे जस्तो मनोरन्जन लिना सकिन्छ ,काठमाण्डौ उपत्यका ;सहित हाती बन चम्पादेवी लगायत उपत्यका को पुरै भाग राम्रो सँग देख्न सकिन्छ,रात को समय मा क्याम फाएर को ब्यवस्ता रहेको र बस्न खान को पनि […]
पूरा पढ्नुहोस्अमेरिकी राष्ट्रपतिले इरानमाथी गरे युद्दको घोषणा
२३ पौष २०७६ बुधवार काठमान्डौ , आफ्ना प्र’मुख सै’न्य क’माण्डर का’सिम सु’लेमानीको ह’त्या गरेपछि इरानले अमेरिकासँग ब’दलास्वरूप मि’साइल ह’मला गरेको छ। बुधबार बिहानै इरानले इराकमा रहेका दुई अमेरिकी सै’न्य अ’ड्डामा एकसाथ झन्डै दर्जन मि’साइल हा’नेको छ। मि’साइल ह’मलाबाट भएको क्ष’तिको वि’वरण आइसकेको छैन। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही क्ष’ति नभएको प्र’तिक्रिया दिएका छन्। उनले […]
पूरा पढ्नुहोस्अमेरिकी सेनामाथि आ*क्रमण गर्ने इरान कति शक्तिशाली ?
२३ पौष २०७६ बुधवार एजेन्सी– इरान अमेरिका तनाव निकै बढेको छ । अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि बढेको इरान अमिरिका तनाव युद्धको अवस्थामा पुगेको देखिएको छ । इरानले इराकमा रहेको अमेरिकी सेनाको दुई अड्डामा एक दर्जन भन्दा धेरै मिसाइल हमला गरेपछि तनाव उच्च विन्दूमा पुगको हो । इरानको सरकारी मिडियाले यो हमला जनरल […]
पूरा पढ्नुहोस्८० अमेरिकी सैनिक मारिएको इरानको दाबी मि*साइल आ*क्रमणमा
२३ पौष २०७६ बुधवार तेहरान– इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको छ । इरानी स्टेट टेलिभिजनले इराकस्थित अमेरिकी सेनाका २ वटा आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको हो । यद्यपि अमेरिकाले भने उक्त आक्रमणमा भएको क्षतिबारे कुनै विवरण सार्वजनिक गरेको छैन । […]
पूरा पढ्नुहोस्इराकस्थित अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला
२३ पौष २०७६ बुधवार इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ । इर्बिल र अल […]
पूरा पढ्नुहोस्अमेरिका–इरान तनावले झस्कियो नेपाल, परराष्ट्रले भन्यो–नेपालीहरु सुरक्षित रहनु
२३ पौष २०७६ बुधवार काठमाडौं : अमेरिका र इरानबीच तनाव चुलिएपछि नेपालले खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ। खाडीमा तनाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल गरेका छन्। यस क्षेत्रमा रोजगारीका शिलशिलामा […]
पूरा पढ्नुहोस्आज – २३ पौष २०७६ बुधवारको राशिफल हेर्नुस के छ तपाईंको आज ।
२३ पौष २०७६ बुधवार मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला […]
पूरा पढ्नुहोस्धादिङकि बिमला तामाङले जितिन् अमेरिकामा स्वर्ण
२१ पुस मंगलवार धादिङकाे नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी […]
पूरा पढ्नुहोस्