• शुक्रबार, जेष्ठ ३, २०८२
  • | May 16, 2025

Author: नेपाली अपडेट

निर्माण कार्य नागढुंगा सुरुङमार्गले लियो गति

बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो। निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको […]

पूरा पढ्नुहोस्

फास्ट ट्रयाक निर्माण अंतिम चरण १ घण्टामा तराइ पुगिने ।

काठमाडौँ — तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा अहिले सडक निर्माण भइरहेको छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट सुरु सडकले पछिल्लो समय गति लिँदै गएको छ । रातीसमेत काम हुने गरेको छ । असार मसान्तभित्र सडकलाई ग्राभेलयोग्य बनाइने छ । ७२ दशमलव ५ किमि यो सडकको निर्माण अहिलेसम्म ८० प्रतिशत पूरा भएको […]

पूरा पढ्नुहोस्

हामी एकदमै लागिपरेका छौ ।जन ताको सपना पुरा हुन्छन । प्रचन्ड

पौष १० काठमान्डौ । नेकपका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गरे । अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त […]

पूरा पढ्नुहोस्

काठमाडौँ उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै, यस्तो छ तयारी

काठमाडौं।व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक शहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ। भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन […]

पूरा पढ्नुहोस्

भोली सूर्यग्रहण :१४४ वर्षपछि महासंयोग जुर्दै, कुन राशिलाई कस्तो प्रभाव ?

पौष ९ काठमाडौं । यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास आधा ढाक्ने सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे […]

पूरा पढ्नुहोस्

मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने एक नेपाली कामदारको दु:खद निधन,

पौष ९ मलेसिया मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृ त्यु हुने संख्या बढेको देखिन्छ ।केही साता अगाडी मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्या न गएको थियो ती मृ तकहरुको शव यहाँ स्थित नेपाली राजदुतावास, सम्बन्धित सरोकारवाला निकायको सहयोग सहकार्यमा नेपाल पठाईसकेर सम्बन्धित पारिवारिक क्ष्रोतलाई हस्तान्तरण गरि अन्तिम दाहसंस्कार […]

पूरा पढ्नुहोस्

नेपालकी चेली रसिला तामाङले जितिन उपाधि चिनमा

पौष ९ काठमाडौं – नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । […]

पूरा पढ्नुहोस्

बाहाने महोत्सब आँउदो फाल्गुनको १३ देखि १७ सम्म हुने भएको छ ।

९ पौष खोटाङ खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेलस्थीत बाहाने पोखरीलाई लक्षित गरी गाँउपालीकाकै पहिलो महोत्सब आँउदो फागुन महिनाको १३ गते देखि १७ गतेसम्म हुने भएको छ । उक्त क्षेत्र प्राकृतिक रुपमा अत्याधिक सौन्दर्य भएता पनि हालसम्म उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिस्तार गर्न नसकिएकोले गाँउपालीकाको पहलमा यो महोत्सब हुन लागेको गाँउपालिका प्रमूख […]

पूरा पढ्नुहोस्

अब आफै पत्ता लगाउनुस् चाहिएको नम्बर

के तपाई नेपाल टेलिकमको १९७ नम्बर डायल गरी कसैको फोन नम्बर माग्दै हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईले नम्बर मागिरहनै पर्दैन । आफूले चाहेको व्यक्ति वा संस्थाको नम्बर सजिलै पाउन सक्नु हुने भएको छ । टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको […]

पूरा पढ्नुहोस्

महावीर पुन – नेपाली मन्दिर बनाउन पैसा खर्च गर्छन् तर आविष्कारमा खर्च गर्दैनन्

म्याग्दीको विकट गाउँ नाङ्दीमा जन्मेका महावीर पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका हुन् । झण्डै २५ वर्ष विद्यालय शिक्षकका रुपमा काम गरेका पुनले ७ वर्षअघि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । वायरलेस प्रविधिको प्रयोग गरेर गाउँगाउँमा इन्टरनेट सुविधा पुर्‍याएबापत् एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले शुरु गरेको […]

पूरा पढ्नुहोस्