• शुक्रबार, जेष्ठ ३, २०८२
  • | May 16, 2025

Author: नेपाली अपडेट

फिलिपिन्समा बिशाल आँधीका कारण १६ जनाको मृ*त्यु

मनिला(फिलिपिन्स):= फिलिपिन्समा आएको बिशाल आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय अधिकारीहरुले बिहीबार बताएका छ्न । फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका विद्युत सेवा अवरुद्ध भएको थियो । मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार […]

पूरा पढ्नुहोस्

राम कृष्ण ढकालको फेस्बुक स्टटस जस्तका तस्तै ।

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन […]

पूरा पढ्नुहोस्

काजकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ३५ को जीवितै उद्धार

 पुस ११, २०७६, शुक्रबार मध्य एशियाली देश काजकस्तानमा १ सय जना सवार विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। अलमाटी शहर नजिकै बेक एयर दुर्घटना हुँदा कम्तिमा १४ को मृत्यु भएको र ३५ जनालाई जीवितै उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। एजेन्सीका अनुसार बेक एयरको जहाज अलमाटि अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ कंक्रिट […]

पूरा पढ्नुहोस्

सभामुखमा सुवासचन्द्र नेम्वाङले मारे बाजी

शुक्रबार, ११ पुष काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् । संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने […]

पूरा पढ्नुहोस्

अध्यक्ष प्रचण्ड : गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरबको आयोजना

पुष ११  चितवन चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले आज भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गर्नुभएको छ । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गर्नुभयो […]

पूरा पढ्नुहोस्

कोटेश्वरको सीसीटिभी हेरेर पत्ता लाग्यो गुर्जुधाराको त्यो ‘हिट एण्ड रन’ घटनाः

पौष ११ काठ्मान्डौ काठमाडौँ । मङ्गलबार बिहान ५ः३० बजे चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका अर्जुन कुमार केसीलाई ठक्कर दिने गाडी र चालक २ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार ‘हिट एण्ड रन’ केसका गाडी चालक रविन पौडेल र ना८ख ३४२४ नम्बरको ट्रक प्रहरीले […]

पूरा पढ्नुहोस्

आयो पार्टी गर्न मिल्ने बस नेपालमा

  पौष ११ काठ्मान्डौ नेपालमा आयो पार्टी गर्न मिल्ने बस ! सामान्यतया हामी पार्टी कहाँ गर्छौ ? सबैको उत्तर एउटै हुन सक्छ , क्लबमा , रेस्टुरेन्टमा वा अरु त्यस्तै ठाउँमा । अब चाहि पार्टी गर्नको लागि यी ठाउँ मात्रै धाउनु पर्दैन किनकि नेपालले ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ। पार्टी गर्न मिल्ने बस जनावरी […]

पूरा पढ्नुहोस्

जसले रसिलालाई चीनसम्म डोहोर्‍यायो धादिङदेखि कलंकीको त्यो दौड

पौष ११ काठ्मान्डौ जीवनमा कहिलेकाहीँ अनौठा प्रश्नहरुले घेर्न गर्छ। तिनै अनुत्तरित प्रश्नहरुको उल्झनमा उल्झिन बाध्य बन्छ मानिसहरु। अनि दीपक खरेलको स्वरमा गुञ्जिएको गीत झै लाग्छ जिन्दगी पनि – समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ…। वास्तवमै समयले कहाँ पुर्याउँछ अनुमान कसरी होस् ? गीतकै शैलीमा भन्ने हो भने कहिले हसाउँछ त कहिले रुहाउँछ। यो सन्दर्भ धेरैको जीवनमा […]

पूरा पढ्नुहोस्

चौथो पटक संशोधन, ठेकेदारलाई थप सहुलियत सात महिनामा खरिद नियमावली

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदाहरुलाई कारबाही गर्न निर्देशन दिएको एक महिना नपुग्दै सार्वजनिक खरिद नियमावलीमा संशोधन भएको छ । तर फेरि म्याद थप्ने बाटो राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गर्ने निर्णय गरेको हो । साढे ७ महिनाकै बीचमा नियमावलीमा यो चौथोपटक संशोधन […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश कि दाङ राजधानी ?

आजका अखबारका पानाहरु र हिजोका अनलाइनका हेडलाईनहरु एउटै प्रकृतिका थिए । पुस महिनाको चिसोमा बाँके संगै धेरथोर मात्रामा बर्दिया पनि गर्मीमय बन्यो । ‘बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने’ – यहि आसयको हेडलाईनले बाँके बर्दियाबासिका फेसबुकका भित्ताहरु समेत रङ्गिए । म पुनः एक पटक खुसी भएर दुखी हुने समयमा प्रवेश […]

पूरा पढ्नुहोस्