• शुक्रबार, जेष्ठ २२, २०८३
  • | June 5, 2026

समाचार

काठमाडौं वासीको मेलम्ची सपनामा फेरि तुषारापात

१८ साउन, काठमाडौं । २०४१ सालमा प्रारम्भिक अध्ययन हुँदा मेलम्चीको पानी काठमाडौं आउने कुरा काठमाडौंवासीको लागि सपनाजस्तै थियो । ३६ वर्षको प्रतीक्षापछि गत चैतमा सपना साकार त भयो, तर त्यसले ल्याएको खुसी दुई महीना पनि टिक्न सकेन । गत असार १ को बाढीले क्षतिग्रस्त आयोजनालाई शनिबार फेरि आएको बाढीले अनिश्चयतर्फ धकेलिदिएको छ । यो दुर्दशाले…

पूरा पढ्नुहोस्

ज्याङ् छुप छ्योर्तेनको   गुरु पुर्णिामाको पवन पवित्र अवसर परि समुद्घाटन सु सम्पन्न गरियो।

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको बहुमुल्यबाट (ज्याङ् छुप छ्योर्तेन)को   गुरु पुर्णिामाको पवन पवित्र अवसर परि समुद्घाटन सु सम्पन्न गरियो। कामपा-६ चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र चुच्चेपाटि दिदीबहिनी महिला समुहको सकृयतामा नव  निर्मित बोधिचैत्य बौद्ध धर्मावलम्बीको धार्मिक रुपले  महत्त्वपूर्ण (ज्याङ्छुप छ्योर्तेन) निर्माण सम्पन्न गरि समुद् […]

पूरा पढ्नुहोस्

जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’

काठमाडौं । जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।हाल युरोपियन युनियनलगायत कोभ्याक्स सुविधाअन्तर्गत विश्वका विभिन्न देशमा यो भ्याक्सिन वितरण गरिँदैछ। हालै अमेरिकी सरकारले अफ्रिकी युनियनलाई झन्डै २५ मिलियन डोज कोरोनाविरूद्धको खोप (जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन) सहायता स्वरूप दिने प्रतिबद्धता जनाइसकेको छ भने, जुन […]

पूरा पढ्नुहोस्

गगनकुमार थापालाई बधाई दिनेको ऒइरो ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथ युवा नेता गगनकुमार थापा पनि मन्त्री बन्ने होडमा रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता थापालाई मन्त्री बनाउने लगभग सहमति भइसकेको स्रोतको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेता थापालाई संस्थापना इतर रामचन्द्र पौडेलको पक्षबाट सरकारमा सहभागी गराइने भएको हो । नेता थापाले सरकामा सहभागी हुने […]

पूरा पढ्नुहोस्

कालीगण्डकी करिडोर १८ दिनपछि खुल्यो

बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।   आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै […]

पूरा पढ्नुहोस्

महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्कीलाई बिदाई गरियो

काठमाडौं । का.म.न.पा-६ बौद्ध स्थित बौद्ध तामाङ कल्याण गुठी भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र बौद्धको आयोजनामा महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक  नवीन कार्की  ज्यूलाई बिदाई कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा बौद्ध प्रहरी बृत्त बौद्धमा बसि प्रहरी सेवामा सेवारत हुनु भई बिदाई हुनुहुने प्रहरी नायव उपरीक्षक  नवीन कार्की ज्यूले “बौद्ध भनेको […]

पूरा पढ्नुहोस्

बौद्ध चुच्चेपाटीमा छ्योर्तेन निर्माण

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूको बाहुल्यबाट चुच्चे पाटी पार्कमा नव निर्मित पवित्रा धर्मिक महत्त्वको ” छ्योर्तेन” मा सुङ राखियो। बौद्ध चुच्चे पाटी दिदीबहिनी समुहको पहलमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित बौद्ध धर्मावलम्बीहरुको  पवित्रा  धार्मिक महत्त्वपूर्ण “छ्योर्तेन” लामा गुरुबाट  एक बौद्ध परम्परा अनुसार पूजापाठ गरिएको थियो […]

पूरा पढ्नुहोस्

बौद्ध क्षेत्र विकासका अध्यक्षद्वारा विकास निर्माणकार्य अवलोकन तथा निरीक्षण

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष द्वारा का.म.न.पा वार्ड नं – ६ बौद्ध स्थित धाराटाेलबाट कुमारी स्कुल जाने बाटोमा निर्माणाधीन ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाद्वारा  अवलोकन तथा निरीक्षण गरियो। उक्त निर्माणाधीन बाटो भई टुसाल र महांकाल पुग्न सहज हुने र   बौद्ध   ओहोरदोहोर गर्न भित्री मार्गको […]

पूरा पढ्नुहोस्

चिनियाँ लामा नियुक्तिको चलखेल, बन्दुक राख्ने ‘धर्मगुरु’ पुनर्नियुक्तिको दौडमा

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको बौद्ध घ्याङ गुठीको चिनियाँ लामा (पुजारी) नियुक्तिमा करोडौं बोकेर एक समूह दौडधुपमा लागेको चर्चा छ । विदेशी नागरिक भएर पनि यसअघिका भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई गुमराहमा पारी चिनियाँ लामा नियुक्ति भएका भूपतिबज्र लामा पुनर्नियुक्तिका लागि थैली बोकेर दौडिरहेको स्रोत बताउछ । उनले नागरिकता […]

पूरा पढ्नुहोस्

नेपाल तरुण दल कार्य सदस्य तथा यूवा समाजसेवी कुन्साङ्ग लामा घिसिङ्गले सहयोग गर्ने भएको छ ।

भारी वर्षाको कारण देशभर सिर्जित प्राकृतिक विपदको अवस्थामा मनाङ जिल्ला, नासङ गाउँपालिका क्षेत्रका वाढी पहिरो पिडितहरुलाई नेपाल तरुण दल कार्य सदस्य तथा यूवा समाजसेवी कुन्साङ्ग लामा घिसिङ्गले सहयोग गर्ने भएको छ । विपदको घडीमा सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने हेतुले अति आवश्यक नुन, तेल, चामल लगायतका खाद्यान्न सामग्री सहित घिसिङ राहत वितरण स्थलमा […]

पूरा पढ्नुहोस्