• शुक्रबार, जेष्ठ २२, २०८३
  • | June 5, 2026

समाचार

बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा बौद्ध मुलद्वार साफ चट् चिटिक्क

काठमाडौं ।  बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा बौद्ध महास्तुपाको मुल द्वार साफ चट् चिटिक्क परियो । बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र , ऐतिहासिक , संस्कृतिक एवम् धर्मिक रुपले महत्त्वपूर्ण” बौद्ध महास्तुपा ” बिश्वब्यापी महामारीको रुपले फैलिएको Covid – 19 कोरोना भाइरस बिश्व अक्रान्त भएको अवस्थामा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञाको समयलाई उचित सदुपयोग गर्दै […]

पूरा पढ्नुहोस्

बौद्धमा कोरोना बिरुद्ध जनचेतनामूलक कार्यक्रम

    काठमाडौं ।  मिति २०७८/३/२      गते बिहीबार सजग    र       सचेत    अपनाउन  आव्हान सहित बौद्ध वारपार  रहेका बेसहारा , अपांग , लामा गुरु , व्यापारी , नानीको आमा, बटुवा , अग्रपंक्तिमा रहेर सेवा गरिरहेका प्रहरी , पत्रकार, सेक्रेटरीगार्ड लगायतका महानुभावहरुलाई स्वस्थ्य सुरक्षित रहन स्वस्थ्य सामग्री वितरण कार्यक्रम गरियो। बिश्वब्यापी […]

पूरा पढ्नुहोस्

मृत महिलाको शव फेला

काठमाडौं । मिति २०७८/२/३० गते विहान अन्दाजी ७:३० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगर पालिका वार्ड नम्बर ६ बौद्ध स्थीत रहेको राम बहादुर लामाको घरको माथिल्लो तल्लाको पेटीमा यकिन नाम थर वतन नखुलेको अन्दाजी ४५ । ५० बर्षका महिला मृत शव फेला परेको छ।

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकासद्वारा विभिन्न स्थानमा राहत वितरण गरियो

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा  काठमाडौं महानगर पालिका वर्ड नं ६ को विभिन्न स्थानमा  राहत सामग्री वितरण गरियो । बिश्वब्यापी फैलिएको कोरोना भाइरसले बिश्व नै अक्रान्त भएको यश विषम परिस्थितिमा नेपाल सरकारले यसको रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको कारण  दैनिक ज्यालादारी मजदुर , सुत्केरी , लगायत अभाव र समस्यामा परि […]

पूरा पढ्नुहोस्

कतारकी राजकुमारी शेक अस्म अलयायनी ज्यूको बहुमुल्यबाट राहत वितरण गरियो

काठमाडौं । बिश्वब्यापी फैलिएको कोरोना भाइरसले बिश्व अक्रान्त भएको परिस्थितिमा  यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले निषेधाज्ञा गरेको अवस्थामा अभाव र समस्याम परेकालाई कतारकी राजकुमारी शेक अस्म अलयायनी ज्यूको बहुमुल्यबाट खाद्यान्न राहत सामग्री र स्वस्थ्य सुरक्षा सामग्री वितरण  गरियो। Kiwanis District Nepal को बिशेष पहलमा गोकर्णेश्वार नगर पालिक वडा नम्बर ८ जोरपाटी,बेसिगाउ स्थित चक्र स्मृति […]

पूरा पढ्नुहोस्

बौद्ध मुल प्रवेश द्वारमा नयाँ ढुंगा बिछ्याउने कार्य तिब्र

काठमाडौं । ऐतिहासिक ,साँस्कृतिक ,एवम् पवित्र धर्मिक रुपले महत्त्वपूर्ण , बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र, बिश्व सम्पदा सुचीमा सुचीकृत , पर्यटकीय क्षेत्र “बौद्ध महास्तुप”को  बिश्वब्यापी फैलिएको कोरोना भाईरसको  महामारीले   बिश्व अक्रान्त भईरहेको यो विषम परिस्थितिमा यसको नियन्त्रण तथा रोकथाम गर्न  सरकारले जारी गरिएको  निषेधाज्ञाको समयलाई सदुपयोग गर्दै         श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा कामपा-६ […]

पूरा पढ्नुहोस्

स्वस्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरियो

काठमाडौं ।बिश्वब्यापी कोरोना भाईरस तिब्र गतिले फैलिएको विषम परिस्थितिमा बिश्व नै अक्रान्त भएको अवस्थामा नेपाल सरकारले रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको कारण समस्या र अभावमा परेका दैनिक ज्यालादारी, अपांग,एकल महिला,बेखर्ची भएर जीविकोपार्जन गर्न समस्य भएकाहरु लाई वि भिन्न स्थानमा पुगी हात हातमा नि: शुल्क खाना वितरण गर्दै आईरहेको जसपा युवा संघ कोभिड रेस्पोन्स […]

पूरा पढ्नुहोस्

खाद्यान्न सामग्री र नगद हस्तान्तरण गरियो

काठमाडौं। बिश्वब्यापी फैलिएको कोरोना भाईरासको कारण यश विषम परिस्थितिमा सरकारले जारी गरिएको निषेधाज्ञाबाट अभाव र समस्यमा परेकालाई बौद्ध सेतो गुम्बाको समाजिक संस्था राङजुङ येशे शेफनको तर्फबाट संस्थाका सदस्य लामा गुरु पेमा लामा (David mugum)  ले दश बोरा चामल सोही अनुसारको (दल,साबुन,चिनी मस्यौरा लगायतका दश दश पोको) रहेको खाद्यान्न सामग्री र “हाम्रो अभियानको” तर्फ बाट युवा […]

पूरा पढ्नुहोस्

माकलबारी युवा क्लबद्वारा माक्स सेनिटाईजर वितरण

 काठमाडौं ।   माकलबारी युवा क्लबको आयोजनामा माकलबारी सानो पुल नजिकै स्थानीय युवाहरूको सकृयतामा बिश्वब्यापी फैलिएको कोरोना भाईरसबाट सजग सचेत सुरक्षित रहन माक्स सेनिटाईजर नि शुल्क  वितरणमा गरिदै  जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको  र प्रत्येक दिन माक्स ६ बाकस प्रयोग हुने गरिएको जानकारी क्लबका अध्यक्ष सुजन थापाले हामीलाई बताए ।

पूरा पढ्नुहोस्

विभिन्न स्थानमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

    काठमाडौं ।  बिश्वब्यापी  फैलिएको कोरोना भाईरसको महामारीको समयम अग्रपंक्तिमा रहेर देश र जनताको सेवामा खटिएका प्रहरी, बाटो हिड्ने व्यक्त,स्वयंसेवक र पत्रकार लगायतलाई युवा समाजसेवी समाजिक अभियान्ता मानवअधिकार कर्मी कुमार राज सुवेदी र कलाकार पत्रकार एवम् समाजसेवी चन्द्र जीत मोक्तानको संयुक्तरूपमा माक्स ,फेस स्लाईट सेनिटाईजर स्वास्थ्य    सुराक्ष सामग्री वि भिन्न  स्थानमा वितरण गरियो […]

पूरा पढ्नुहोस्