समाचार
समाजसेवी कुमार राज सुवेदी समाजसेवामा निरन्तर
युवा समाजसेवी अभियान्ता मानवअधिकार कर्मी लाईन्स कुमार राज सुवेदीबाट ज्येष्ठ नागरिक समाज जोरपाटीका ज्येष्ठ नागरिकहरुलाई नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा अभाव र समस्यामा नपरोस् भन्ने उदेश्यकासाथ एक औपचारिक कार्यक्रम गरि आर्थिक सहयोग हस्तान्तरण गरियो। साथै मृगौला पीडित, अपंगता, अशक्त व्यक्तिलाई सहयोग गर्ने कार्य जारी रहेको वहाँले बताए ।
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकास समिति र कुनीमा नेपालले गरे रहत वितरण
काठमाडौं। काठमाडौं वर्ड नं-६ महानगर पालिका वडा नं-६ स्थीत विभिन्न स्थानमा बौद्ध नाथ क्षेत्र विकास समिति र कुनीम नेपालको सहकार्यमा शान्ति नगर, सुर्य नगर, सिद्धि नगर वज्र नगर लगायतका क्षेत्र स्थानमा राहत वितरण गरियो। उक्त कार्यक्रममा बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामा मजिन्द्रसिं श्रेष्ठ मनोज लामा समितिका कार्यकारिणी बसन्त लामा कुनीना नेपालका […]
पूरा पढ्नुहोस्
युवा समाजसेवी कुमार राज सुवेदीले आर्थिक सहयोग गरियो
“मानव सेवा नै धर्म हो” “मुल वचनलाई आत्मसात गर्दै” मानव सेवमा अविरल,अनवरत,निरन्तर तत्पर समाजसेवामा लागिरहेका विभिन्न समाजिक संघसंस्थामा आबद्ध युवा समाजसेवी समाजिक अभियान्ता मानवअधिकार कर्मी लाईन्स कुमार राज सुवेदीबाट कोरोना भाईरसको महामारीबाट बिश्व अक्रान्त भईरहेको विषम परिस्थितिमा निषेधाज्ञाको कारण समस्य परि औषधि उपचार नपाएका बिमारी,शारीरिक रुपले अपांग अशक्त भएका,परिवार कोही नभएका ज्येष्ठ नागरिक,दुवै मृगौला फेल […]
पूरा पढ्नुहोस्
गाउँपालिका अध्यक्षलाई कालोमसो दलेर यसरी स्वागत गरेका छन।
“बझाङ, मस्टा गाउँपालिकाका युवाहरू लकडाउनका कारण काठमाडौ लगायत विभिन्न ठाउहरुमा फसेका हुदा उद्दार गर्दिनु होला भनी गाउपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई सम्पर्क गरि समस्या राख्दा उल्टै अध्यक्षले आबेगमा आई त माटोक्ने को होस् अहिले देशमा एमालेको सरकार छ म एमाले हु यार म कसैलाई चिन्दिन भनी भनी धम्की साथसाथै गाली पनि गरेको कारणले सोही गाउँपालिका […]
पूरा पढ्नुहोस्
बिश्वब्यापी फैलिएको कोरोना भाईरसको कारण बिश्व अक्रन्त रहेको यस “प्रेस संगठन शाखालाई चन्द्र जीत मोक्तानको पहलमा सहयोग संकलन
काठमाडौं । बिश्वब्यापी फैलिएको कोरोना भाईरसको कारण बिश्व अक्रन्त रहेको यस विषम परिस्थितिमा “प्रेस संगठन नेपाल,काठमाडौं शाखाद्वारा निषेधाज्ञाबाट अति प्रभावित अग्रपंक्तिमा रहेर पत्रकारिता गरिएका,अभाव समस्यामा परेका पत्रकार महानुभावहरुका निम्ति खाद्यान्न सहयोग बौद्ध क्षेत्रबाट चन्द्र जीत मोक्तानको पहलमा सहयोग संकलन गरियो। खाद्यान्न सहयोग संकलन अन्तर्गत काठमाडौं शाखाको अभियानलाई सहयोगी हात बढाउनु […]
पूरा पढ्नुहोस्
बौद्ध परिसरमा औपचारिक सिमित रुपले बुद्ध जयन्ती मनाईयो।
बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संस्थाको सिमित सहभागितामा बौद्ध परिसरमा प्रत्येक बर्षा मनाउँदै आएको शान्तिको करुणामय भगवान गौतम बुद्धको जन्म जयन्ती यसपालि २५६५ औं बुद्ध जयन्ती २०७८ जेठ महिनाको बाह्र गते नेपाली पात्रो अनुसार पर्ने भएकोले बौद्धनाथ क्षेत्र विकास समितिद्वारा बिश्वब्यापी फैलिएको कोरोना भईरसको महामारीबाट बिश्व संसार नै अक्रान्त रहेको बिषम् परिस्थितिमा,यस असहज अवस्थामा परम्परालाई […]
पूरा पढ्नुहोस्
सर्वोच्च जाँदै, १५० बढी सांसदहरू विघटनविरुद्ध देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
काठमाडौ: प्रधानमन्त्री केपी ओलीले मध्यरातमा गरेको संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेतासहित १ सय ५० बढी सांसदहरू सोमबार सर्वोच्च अदालत जाँदैछन्। आइतबार नै अदालत जाने तयारी भए पनि कानुनविद्सँगको परामर्श र सांसदहरूको हस्ताक्षर संकलनले गर्दा सोमबार रिट दायर गर्न लागिएको हो। बहुमत सांसदहरू अदालतमा उपस्थित भएर […]
पूरा पढ्नुहोस्
अबको निषेधाज्ञामा थप कडाइ संक्रमण बढ्ने क्रम नरोकिएपछि, यस्ता हुने छन् अबका नियम
काठमाडौ । कोरोना महामारी फैलने क्रम नरोकिएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरी थपिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले फेरी एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाएका छन् । दोस्रो लहरको कोरोना भयावह हुने क्रम नरोकिएपछि चेन ब्रेक गर्न आवश्यक देखिएकाले निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा प्रमुख जिल्ला अधिकारीहरु पुगेका हुन् । ‘अहिलेको अवस्थामा […]
पूरा पढ्नुहोस्
यसपालिको बुद्ध जयन्ती घर घरमै मनाउनु अपिल सहितअनुरोध।
काठमाडौं। यसपालिको बुद्ध जयन्ती घर घरमै मनाउनु अपिल सहित अनुरोध। बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संस्थाको सहभागितामा बौद्ध परिसरमा प्रत्येक बर्षा मनाउँदै आएको करुणामय भगवान गौतम बुद्धको जन्म जयन्ती यसपालि २५६५ औं बुद्ध जयन्ती २०७८ जेठ महिनाको बाह्र गते नेपाली पात्रो अनुसार पर्ने भएकोले बौद्धनाथ क्षेत्र विकास समितिद्वारा बिश्वब्यापी फैलिएको कोरोना भईरसको महामारीबाट बिश्व […]
पूरा पढ्नुहोस्बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा ओम् तामाङ सुखदुःख गुठीको मर्मत
एकाठमाडौं ।बौद्ध वर्ड नं ६ स्थित बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा ओम तामाङ सुखदुःख सेवा गुठीको भवन मर्मत सम्भारको काम सम्पन्न भएको समितिको पदाधिकारी ज्युहरुबाट निरीक्षण तथा अनुगमन गर्नु भएको छ श्री बौद्धनाथ क्षेत्र बिकासबाट गुठि भवनलाई सफा र सुन्दर बनाउन ,भरेङ निर्माण , ट्वाईलेट निर्माण अाँगनमा गृनेट मार्बल बिछ्याइएको ,भरेङमा मार्बल तथा स्टिलको […]
पूरा पढ्नुहोस्