• बिहिबार, जेष्ठ २१, २०८३
  • | June 4, 2026

समाचार

मन्त्रालयको २४ घण्टे अल्टिमेटम चिनी उद्योग उद्योगीलाई

२९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई भोलिसम्मको समय दिएका छन् । उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन । आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग […]

पूरा पढ्नुहोस्

काठमाडौं दिल्ली उडान नेपाल एयरलाइन्सद्वारा तालिका सार्वजनिक

कोभिड महामारीका कारण ८ महिनादेखि रोकिएको नेपाल-भारत व्यावसायिक उडान पुस २ देखि संचालन हुने भएपछि नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ । नेपाली ध्वजाबहाक नेपाल एयरलायन्सले आज जारी गरेको उडान तालिका अनुसार काठमाडौंबाट दैनिक बिहान ११:२० मा भारतको राजधानी नयाँ दिल्लीको लागि उडान हुनेछ । त्यस्तै दिल्लीबाट दिँउसो २ बजे काठमाडौंको लागि विमान फर्केनेछ […]

पूरा पढ्नुहोस्

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो । बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र […]

पूरा पढ्नुहोस्

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक […]

पूरा पढ्नुहोस्

हाँडीकोटमा पूर्वाधार अभाव

प्रकृतिको वरदान हाँडीकोट विकासमा भने ठगिएको छ । पूर्वाधार अभावले ओझेलमा छ हाँडीकोटको पर्यटन । निर्माण थालिएका संरचना पनि पर्यटनमैत्री छैनन् । हाँडीकोटको सौन्दर्यमा लिप्त हुने पर्यटक असुविधा देखेर भने खिन्न हुन्छन् । जैमिनी नगरपालिकास्थित हाँडीकोट भौतिक पूर्वाधारको पर्खाइमा छ । पर्यटकस्थलमा शौचालयसमेत नभएको स्थिति छ । खानेकुरा र पानी साथमै बोकेर जानुपर्छ । सडक […]

पूरा पढ्नुहोस्

सुनकोशीको फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडान शुरु

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो । फोक्सिङ्टारमा यही मङ्सिर तेस्रो साताभित्र यातायात पुनः सञ्चालन गर्ने गरी अस्थायी बेलिब्रिज जडानको काम भइरहेको गाईघाट–दिक्तेल […]

पूरा पढ्नुहोस्

विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरूसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गर्नुभएको छ । विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरूसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, […]

पूरा पढ्नुहोस्

नव मोडल तिलक बसेल विवाह बन्धमा बाधिनु भएको छ |

११ मंसिर २०७७, बिहिवार काठमाडौं :-मोडलिङ्ग क्षेत्र लाई एकदम रुचि राखदेइ आउनु भएको नव मोडल तिलक बसेल केहि समय अघि विवाह बन्धन मा बाधिनु भएको छ | वहा नव दम्पति लाइ हार्दिक शुभकामना… अइले को चर्रचित गायक कमल खत्री को एकदम चर्चा मा रहेको गित तिमि मेरेइ होउ मा तिलक बसेल र कृशटिना थापा को […]

पूरा पढ्नुहोस्

कोरोनाको खोप नि:शुल्क दिने अष्ट्रेलियाले

अष्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोना भाइरस विरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड […]

पूरा पढ्नुहोस्

सस्तो मूल्यमा टेलिकमले ल्यायो ‘ह्याप्पी लर्निङ प्याक’

नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो । निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । सो प्याकेज अन्तर्गत […]

पूरा पढ्नुहोस्