समाचार
काठमाडौंमा सुर्य सुवेदीको प्यानल बिजय
२७ चैत, काठमाडौं । बुधबार २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचनबाट अध्यक्षमा सूर्य सुवेदी निर्वाचित हुदै उनको नेतृत्वको प्यानलै निर्वाचित भएको छ । अध्यक्ष सुवेदीले आफ्ना प्रतिस्पर्धी मोहन पन्तलाई अत्याधिक मतको अन्तरले हराउदै विजयी भएका हुन् । सुवेदीले ७१३ मत ल्याएर विजय हुंदा मोहन पन्तले ३३७ र अर्का प्रतिस्पर्धी सीता पोखरेलले ७९ […]
पूरा पढ्नुहोस्
दोस्रोपटक नेपाल घेदुङको नवौं महाधिवेशन स्थगित
नेपाल सरकारले कोरोन महामारीको जोखिम बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेकाले नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन यही २७,२८,र२९गतेका नेपाल तामाङ घेदुङका महासचिव मोहित कुमार तामाङले विज्ञप्तिमार्फत स्थगित भएको जानकारी गराएका छन्।
पूरा पढ्नुहोस्
प्रवेशद्वार शिलान्यास सम्पन्न
काठमाडौं।बौद्ध तिनचुली स्थित नाम्ग्याल झ्याङछ्युम छोईलिङ गुम्बाको मुख्य प्रवेशद्वार परम् पूजानीय टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछे ज्यूको बाहुल्यबाट लामा धर्म परम्परा अनुसार पूजापाठ गरि बिशेष कार्यक्रमका साथ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूबाट शिलान्यास गरियो। उक्त बिशेष कार्यक्रम समितिका कार्यकारी निर्देशक बसन्त लामा समितिका सदस्य मजिन्द्र सिं श्रेष्ठ,कुमार लामा गुम्बाका लामा,सदस्यहरुको उपस्थिति रहेको थियोे
पूरा पढ्नुहोस्
परम् पुज्यनीय टुल्कु लोसाङ नाम्गेल रिम्पोछे ज्यू बाट सम्मानित
काठमाडौं।ऐतिहासिक साँस्कृतिक पर्यटकीय एवम् धार्मिक रुपले महत्त्वपूर्ण दोलखा र रामेछाप जिल्लाको संगम स्थलमा निर्माणधीन शैलुड ज्यङछ्युम छ्योर्तेन निर्माण गर्न आर्थिक रुपले पचास हजार भन्दा बढी सहयोग गर्ने सहयोगी दानपतिहरुलाई शैलुङ रिगसुम गोम्पो सेव समाजको आयोजनामा बिशेष कार्यक्रमकासाथ सम्मान गरियो।।शैलुङ रिगसुम गोन्पो सेवा समाजको आयोजनामा श्रद्धये धर्मगुरु लोसाङ नाम्गेल रिन्पोक्षे ज्युको प्रमुख आतिथ्यमा प्राचीन अनुवाद एकमातृ […]
पूरा पढ्नुहोस्
आजको मौसम : बढ्दै चिसो, काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीसम्म पुग्यो
हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल प्रदेश २, बागमती प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ। बुधबार प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक […]
पूरा पढ्नुहोस्
जोर-बिजोरले सार्वजनिक सवारीमा झन् कोचाकोच
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई कोरोना संक्रमण घट्दै गएको प्रभाव सडक यातायातमा देखिन थालेको बताउँछन् । सरकारले भीडभाड घटाउन काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लगाएपनि अधिकांश निजी सवारी चालकले त्यसको पालना गरेका छैनन् । जोर–बिजोरको नियम नमान्नेप्रति ट्राफिक प्रहरी पनि नरम नै […]
पूरा पढ्नुहोस्
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
काठमाडौं । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो । बौद्धिक अपाङ्गता, अटिजम, श्रवणदृष्टिविहीन, डाउन सिन्ड्रोम भएका बालबालिकाको सिकाइ निरन्तरतामा सहजीकरणका लागि तीन तहका सरकार र समुदायको […]
पूरा पढ्नुहोस्
यस वर्षको एसईई पनि अन्याेलमै
काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्याेल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई कहिले र कसरी गर्ने भन्ने विषयमा सरकारले टुंगो लगाउन नसक्दा अन्याेलकाे अवस्था सिर्जना भएकाे जनाएकाे हाे । कोरोना महामारीका कारण सरकारले २०७६ सालको एसईई परीक्षा विद्यालयहरुलाई नै आन्तरिक मूल्याङ्कनका आधारमा […]
पूरा पढ्नुहोस्
काठमाण्डौमा मोटरसाइकल चोरीको क्रम बढ्यो, एकान्तमा पार्किङ नगर्न र अतिरिक्त लक राख्न अनुरोध
काठमाण्डौ – काठमाण्डौका सार्वजनिक ठाउँ र एकान्तमा पार्किङ गरेका मोटरसाइकल चोरी हुने क्रम बढेको भन्दै सजग हुने ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सकभर एकान्तमा मोटरसाइकल पार्किङ नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेत पनि गराएको छ । यस्तै मोटरसाइकल चोरीबाट बच्नका लागि अतिरिक्त लकको प्रयोग गर्न, आलरामलगायतका उपकरण जडान गर्न र घर, कम्पाउण्डमा पार्किङ्ग गरेको […]
पूरा पढ्नुहोस्
निशुल्क खाना खुँवाउँदै प्रदिप १६ चैत देखि गरिव दु:खीलाई
चैत ११ बाट लकडाउन भएदेखी युवा प्रदिप घिमिरेले थालेको खाना बाँड्ने कामले निरन्तरता पाएको छ । उनलाई याद छ, चैत १५ गतेको दिन थियो । उताबाट खबर आयो– चुल्हो निभेका कुनै व्यक्तिहरूबाट फोन आयो । म कहाँ ४८ जना बच्चाहरु छन् । भोकभोकै छन् । सहयोगको अपेक्षाले तपाईलाई सम्पर्क गरेको हो । त्यो सुनेर प्रदिपको […]
पूरा पढ्नुहोस्