समाचार
बौद्ध तेमाल जात्रामा श्रद्धालु भक्तजानहरुमा अध्यक्ष चन्द्रमान लामा द्वारा बिशेष धन्यवाद
काठमाडौं । तामाङ जातिको ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण बौद्ध तेमाल जात्रामा पितृको मोक्षा प्राप्तिको लागि बौद्ध परिसरमा बत्ती बाल्ने गरिन्छ बिश्वब्यापी फैलिएको दोस्रो लहरको कोरोनाको कारण संबेदनसिल अपनाउदै बौद्ध तेमाल जात्रा मुल व्यवस्थापन समिति-२०७८ संयोजक बौद्ध नाथ क्षेत्र विकास समिति जारी गरिएको अपिल लाई आत्मसात गर्दै संबेदनसिलता र स सतर्कता अपनाई समाजिक दूरी […]
पूरा पढ्नुहोस्
बौद्ध तेमाल जात्राको तीर्थालु श्रद्धालु भक्तजनहरुमा अपिल जारी
एकाठमाडौं । बिश्व सम्पदा सुचीमा सुचिकृत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक बिश्व बौद्ध धर्मलम्विहरुको आस्थाको केन्द्र बौद्ध महास्तुपामा ऐतिहासिक बौद्ध तेमाल जात्रा “राष्ट्रिय पर्व” प्रत्येक बर्ष झैं यश वर्ष १३गते सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हाल दोस्रो लहरको संक्रमित कोरोना Covid-19 तीव्र रुपले फैलिएको अवस्थामा महामारीलाई मध्यनजर गर्दै जना हितकोको निम्ति बौद्ध तेमाल जात्रा मुल व्यवस्थापन समितिका संयोजक […]
पूरा पढ्नुहोस्
बौद्ध परिसरमा कोरोना सम्बन्धि जनचेतनामूलक
काठमाडौं । कोरोनाको दोस्रो लहर तीव्र रुपले फैलिएको अवस्थामा बौद्ध स्तुपा परिसरमा सामुदायिक सेवा समिति बौद्ध तथा सामुदायिक प्रहरी बौद्ध र बौद्ध नाथ क्षेत्र बिकास समितिको संयुक्त सहभागितामा प्रत्येक दिन माईकिङ,माक्स नलगाई आउने श्रद्धालु तीर्थलु भक्तजनलाई नि शुल्क वितरण लगायत जन चेतनामूलक कार्यक्रम गरि सतर्कता अपनाउन कोरोना भाईरस बाट बचाउने उपायबारे जानकारी दिदै आईरहेको सामुदायिक […]
पूरा पढ्नुहोस्
बिशेष सूचना जारी गर्दै बौद्ध तेमाल जात्राको बैठक सम्पन्न
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक सुचना सहित आग्रह गर्दै प्रत्येक वर्ष चैत पुर्णिामाको अघिल्लो दिन बौद्धमा पृतृहरुको मोक्षा प्रप्तिको निम्ति मृतक आत्मको,चीर शान्तिको कामना गर्दै बौद्धको सबैभन्दा माथिल्लो १०८खोपा भएको स्थानमा नाङ्सल बत्ती बल्ने परम्परागत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक रुपले मनाउँदै आई […]
पूरा पढ्नुहोस्
सर्वेश्वार मन्दिरको प्रवेशद्वार शिलान्यास सम्पन्न
काठमाडौं।का.म.प.-६ बौद्ध अन्तर्गत बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा र प्रदेश नं ३ संघीय संसद मा. कृष्णबहादुर राई ज्यूको संयुक्तरूपमा आयोजनाको नाम बागमती करिडोर भएर सर्वेश्वार मन्दिर प्रवेशद्वार निर्माण रहने गरि बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा लामा गुरुबाट लामा परम्पर अनुसार पूजापाठ गरि बिशेष कार्यक्रमकासाथ प्रवेशद्वार शिलान्यास सम्पन्न गरियो। प्रवेशद्वार […]
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकास द्वारा विकास निर्माण कार्यलाई निरन्तरता
काठमाडौ।बौद्धनाथ क्षेत्र विकास समितिको बिशेष आर्थिक सहयोगमा का.म.न.पा-६ सिमलटार स्थित हिन्दु धर्म अनुसार पुरोहितबाट पूजाअर्चना गरि प्रदेश नं ३संघीय संसद मा. कृष्णबहादुर राई ज्यूको बहुमुल्यबाट महामृत्युन्जय नव निर्माण सत्तलको शिलान्यास कार्य सम्पन्न गरिनुको साथै बज्रनगर स्थित बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा श्री तामाङ समाज गुठी भवनमा निर्माणधिन बौद्ध धर्म आस्थाको तीनवटा कोन्ज्योसोम मूर्तिहरुको समितिका […]
पूरा पढ्नुहोस्
आईतवार देखि काठमाडौंका बिधालय बन्द
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु तत्काल बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुने बताएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले अतिप्रभावित सूचीमा राखेका १४ जिल्लामा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन।
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विभिन्न निर्माण कार्य सम्पन्न
काठमाडौं।बौद्धनाथ क्षेत्र विकास क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र स्थानीय उपभोक्त समितिको सकृयतामा का.मा.पा.वार्ड नं-६ सिमलटार स्थित रहेको मर्मतको पर्खाइमा रहेको ऐतिहासिक पुरानो जीर्ण अवस्थामा रहेको ऐतिहासिक ढुङ्गेधारा मर्मत र नजिकै रहेको क्रियापुत्री भवनको मर्मत र साथै रिद्दिसिद्दी पवित्र मन्दिर वरपरका धुलौटे बाटो ढलान गरि पक्की बनाई समिति द्वारा विभिन्न स्थानमा मर्मत निर्माण कार्य सम्पन्न […]
पूरा पढ्नुहोस्
शैलुङ ज्याङछ्यूव् छ्योर्तेन धार्मिक अनुष्टान कार्यक्रम
काठमाडौं।शैलुङ क्षेत्रको बिशेषता र आधार यहाँको सयौं थुम्का धार्मिक तथा जैविक विविधताको सत्कार। धार्मिक समस्त अस्थवान,श्रद्धावान महानुभावहरुमा हार्दिक आमन्त्रण शैलुङ रिगसुम गोन्पा सेवा समाजको आयोजनामा दोलखा र रामेछापको संगम स्थल धार्मिक साँस्कृतिक तथा पर्यटकीय क्षेत्र शैलुङ डाडाँमा निर्माणधीन शैलुङ ज्याछ्यूव छ्यर्तेन (वौधिचैत्य)को बुम्बा सम्मको भाग निर्माण कार्य सम्पन्न भईसकेको र बैशाख १२,१३,१४ गते शोक्सिङ सुङ […]
पूरा पढ्नुहोस्
पोखरा पछी फेरी नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ खेल आयोजना हुने भएको छ।
नुवाकोट २८ , चैत नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ खेल आयोजना हुने भएको छ। रेस्लिङ शिवपुरी गाउँपालिकाको वडा नं ७ स्थित सुर्यचौरमा आयोजना हुने वडा नं ६ का वडाध्यक्ष लालबहादुर तामाङले जानकारी दिए । रेस्लिङमा राष्ट्रिय रिङरेस्लिङ विजेता नुवाकोटे टाइगर लागायतका राष्ट्रिय स्तरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने तामाङले बताए ।
पूरा पढ्नुहोस्