समाचार
निर्माण कार्य नागढुंगा सुरुङमार्गले लियो गति
बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो। निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको […]
पूरा पढ्नुहोस्फास्ट ट्रयाक निर्माण अंतिम चरण १ घण्टामा तराइ पुगिने ।
काठमाडौँ — तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा अहिले सडक निर्माण भइरहेको छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट सुरु सडकले पछिल्लो समय गति लिँदै गएको छ । रातीसमेत काम हुने गरेको छ । असार मसान्तभित्र सडकलाई ग्राभेलयोग्य बनाइने छ । ७२ दशमलव ५ किमि यो सडकको निर्माण अहिलेसम्म ८० प्रतिशत पूरा भएको […]
पूरा पढ्नुहोस्हामी एकदमै लागिपरेका छौ ।जन ताको सपना पुरा हुन्छन । प्रचन्ड
पौष १० काठमान्डौ । नेकपका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गरे । अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त […]
पूरा पढ्नुहोस्काठमाडौँ उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै, यस्तो छ तयारी
काठमाडौं।व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक शहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ। भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन […]
पूरा पढ्नुहोस्भोली सूर्यग्रहण :१४४ वर्षपछि महासंयोग जुर्दै, कुन राशिलाई कस्तो प्रभाव ?
पौष ९ काठमाडौं । यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास आधा ढाक्ने सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे […]
पूरा पढ्नुहोस्नेपालकी चेली रसिला तामाङले जितिन उपाधि चिनमा
पौष ९ काठमाडौं – नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । […]
पूरा पढ्नुहोस्बाहाने महोत्सब आँउदो फाल्गुनको १३ देखि १७ सम्म हुने भएको छ ।
९ पौष खोटाङ खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेलस्थीत बाहाने पोखरीलाई लक्षित गरी गाँउपालीकाकै पहिलो महोत्सब आँउदो फागुन महिनाको १३ गते देखि १७ गतेसम्म हुने भएको छ । उक्त क्षेत्र प्राकृतिक रुपमा अत्याधिक सौन्दर्य भएता पनि हालसम्म उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिस्तार गर्न नसकिएकोले गाँउपालीकाको पहलमा यो महोत्सब हुन लागेको गाँउपालिका प्रमूख […]
पूरा पढ्नुहोस्महावीर पुन – नेपाली मन्दिर बनाउन पैसा खर्च गर्छन् तर आविष्कारमा खर्च गर्दैनन्
म्याग्दीको विकट गाउँ नाङ्दीमा जन्मेका महावीर पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका हुन् । झण्डै २५ वर्ष विद्यालय शिक्षकका रुपमा काम गरेका पुनले ७ वर्षअघि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । वायरलेस प्रविधिको प्रयोग गरेर गाउँगाउँमा इन्टरनेट सुविधा पुर्याएबापत् एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले शुरु गरेको […]
पूरा पढ्नुहोस्भ्रमण वर्ष २०२० को भव्य उद्घाटन सातै प्रदेशमा यसरी हुँदैछ
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा सातै प्रदेशमा विभिन्न कार्यक्रम सहित भव्य रुपमा उद्घाटन गर्ने भएको छ । प्रदेश अनुसारको सांस्कृतिक झाँकि, र्याली, प्रदेश अनुसारको आन्तरिक विमानस्थल, पर्यटकीय गन्तव्यको प्रवद्र्धन र पर्यटकको लागि आकर्षक छुट सहित जनवरी १ (पुस १६) मा भव्य रुपमा भ्रमण वर्षको उद्घाटन गर्ने भएको हो । सातै प्रदेशले आफ्नो […]
पूरा पढ्नुहोस्नेवा ताम्सालिङ प्रदेश ३ को नाम
८ पुष सिन्धुली । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा(ताम्सालिङ’ हुने बताएका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं ९फोनिज० को ४५ औ राष्ट्रिय भेलाको उदघाटन गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन्। उनले संघीयता खोला र नदीले नमागेको […]
पूरा पढ्नुहोस्