• शनिबार, बैशाख २७, २०८२
  • | May 10, 2025

Author: नेपाली अपडेट

खुल्ला दिसामुक्त राजधानीका क्याम्पसकै शौचालय अस्तव्यस्त

  स्वच्छ पानीसँगै सफा शौचालय मानवका लागि अनिवार्य आवश्यकता हो । मानिसको अधिकार पनि हो । सरकारले शैक्षिक संस्था, सार्वजनिक स्थल र एक घर एक शौचालय भन्ने नारा लगाइरहेको छ । राजधानीलाई खुल्ला दिसामुक्त घोषणासमेत गरिएको छ । उपत्यकाका अधिकांश क्याम्पसहरूको शौचालयको अवस्था भने दयनीय छ । उपत्यकाभन्दा बाहिर दूरजराजमा निर्माण शौचालयहरूको अवस्था कस्तो होला […]

पूरा पढ्नुहोस्

एटीएम ह्याकले खडा गरेको बैङ्किङ सुरक्षाको बहस नेपालका बैङ्क : नाफामात्रै कमाउने, सुरक्षामा खर्चै नगर्ने !

१८ भदौ, काठमाडौ । बैङ्क भनेको हजारौँ सर्वसाधारणको निक्षेप जम्मा गर्ने ठाउँ हो । बैङ्कमा चोरी हुँदा चोरिने भनेको तिनै निक्षेपकर्ताले जम्मा गरेको रकम हो । यसकारण पनि बैङ्किङ क्षेत्रको घटनाले आम सर्वसाधारणमा पनि डर पैदा हुनु स्वाभाविक हो ।बैङ्किङ क्षेत्रमा गत शनिबार भएको घटनाले आम निक्षेपकर्तालाई तनाव थप्यो भने बैङ्कहरुलाई पाठ सिकायो । यद्यपि, […]

पूरा पढ्नुहोस्

रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते

१८ भदौ, काठमाडौ । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृ*त्यु भएको छ । दुईजना घाइते भएका छन् । मन्थली नगरपालिका-२ बान्द्रेमा ना६त ६३०१ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल खस्दा मन्थली-१ सानिमदौका ४० वर्षीय धुर्व रोक्को मृ*त्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रोक्काको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको प्रहरीले जानकारी दिएको […]

पूरा पढ्नुहोस्

एउटा इन्जिन फेल भए पनि सुरक्षित अवतरण दुर्घटनाबाट बच्यो सीता एयरको जहाज

१८ भदौ, काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक […]

पूरा पढ्नुहोस्

प्रदिप वाइबा र निर्मला श्रेष्ठको तेमालमा रोमान्स

भाद्र १५ ,काठमाण्डौ । गायक यमन माझिको सेलो गीत ‘तेमाल’मा प्रदिप वाइबा र निर्मला श्रेष्ठको रोमान्स रहेको गीतको म्युजिक भिडियो बजारमा आएको छ । सुगम तामाङ्को शब्द रहेको गीतको सङ्गित र स्वर गायक यमन माझिकै रहेको छ् । निर्देशक सञ्चारकर्मी विवेक लोप्चनको पहिलो प्रयास र धेरै अनुभव बटुलेर मेहनतका साथ तयार पारिएको यस भिडियोमा रुपेश […]

पूरा पढ्नुहोस्

डुवानको कारण ५० भन्‍दा बढी पसलमा क्षति

  १५ भदौ, काठमाडौं । शुक्रबार राति र शनिबार अविरल वर्षाका कारण काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ । पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् ।पानीको निकास जाने ठाउँ सानो भएकाले डुवानमा परेको हो । निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय […]

पूरा पढ्नुहोस्

दुर्घटना हुन बाट बचायो एसपी मल्लः जसको धैर्यताले

काठमान्डौ :-रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई पक्राउपछि लामिछानेका समर्थकहरु स्तव्ध भए। त्यसमा केही साँचो मनले लामिछानेलाई माया गर्ने र उनको कामका प्रशंसक पनि थिए। उनीहरुलाई आत्महत्या दुरुत्साहन सम्बन्धि कानूनी प्रावधानको ज्ञान थिएन। तर, लामिछानेलाई फसाउन लागिएको हो कि भन्ने भय र चिन्ता थियो। एसपी मल्लले चाहेको भए भिडियो भेटिएलगत्तै रवि लामिछाने, युवराज कंडेल […]

पूरा पढ्नुहोस्

कसरी नि*धन भए पत्रकार शालिकराम पुडासैनीले प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका घरबेटीको  ।

  काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले घर भाडामा लिएको घरबेटीको नि*धन भएको छ । घरधनी तारानाथ अधिकारीको सोमबार ‘हृ*दयघात’ का कारण नि*धन भएको हो । पत्रकार शालिकराम पुडासैनीको काण्डलाई लिएर दिनदिनै घर खानतलासी गर्न थालेपछि ९० वर्षीय घरबेटी तारानाथको ‘हृ*दयघातका कारण नि*धन भएको जनाइएको छ । परिवारका अनुसार पत्रकार शालिकराम पुडासैनीका कारण घरमा खा*नतलासीका लागि […]

पूरा पढ्नुहोस्

स्कुलले शैक्षिक भ्रमणका लागि वृद्धाश्रम लैजाँदा नातिनीले हजुरआमालाई देखेपछि…

एजेन्सी। भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । वृद्धाश्रम सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कुले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका […]

पूरा पढ्नुहोस्

रेखा थापाले रबी बहीर निस्के पछी फेसबुकमा यस्तो लेखिन ।

जब मान्छेहरु उर्लेको र कुर्लेको देख्छु, देशमा लोकतन्त्र छ भन्ने अभास हुन्छ । के बिषय र कस्तो बिषय भन्ने फरक कुरा हो । बोल्न चाँही नेपाल बोलेको हुन्छ । बोल्दा आफु मालिक हुनुको अनुभुती हुन्छ । आफु रैति हैन भन्ने लाग्छ । त्यस कारण केही अन्तरालमा हामी नेपालीलाई केही बहाना चाहिन्छन । हामी दमित देश […]

पूरा पढ्नुहोस्