• मङ्लबार, बैशाख ३०, २०८२
  • | May 13, 2025

समाचार

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध

८ पुस,खोटाङ खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ । सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेपछि अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्यामा बढेको हो । एम्बुलेन्समार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म लैजाने र बच्चा जन्माएपछि […]

पूरा पढ्नुहोस्

तपाई बसेको ठाउ दुर्गम कि सुगम ? सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : (७५३ तहको विवरण)

काठमाण्डौ – सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । विभिन्न सूचकलाई आधार मानेर प्रशासनिक वर्गीकरणको प्रारम्भिक खाका समेत बनिसकेको छ । प्रारम्भिक प्रतिवेदन तयार पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय सुझाव समेत माग […]

पूरा पढ्नुहोस्

खोटाङ र भोजपुरको सँगम स्थानमा रहेको यो ठ्याम्के डाडा

खोटाङ प्रदेश नम्ब र १ पर्यटकिय हिसाब ले उच्च सम्भावना भएको क्षेत्र हो । सास्कृती पर्यटन तथा नागारिक उडयन मन्त्रालयले प्रदेश न’१ का बिभिन्न स्थानलाई सय गन्तव्य भित्र समाबेश गरेको छ ।तेस मध्यको एउटा स्थान ठ्याम्के डाडा पनि हो ।खोटाङ र भोजपुरको सँगम स्थानमा रहेको यो भुभाग प्राकृतिक्,भौगोलिक्,धार्मिक तथा सास्कृतिक रुपमा बिशिश्टा रहेको छ ।समुद्री […]

पूरा पढ्नुहोस्

बीस किलो चरेस बरामद

वीरगंज- सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो। सोमबार बिहान करीब ४ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुईजना […]

पूरा पढ्नुहोस्

सर्वसाधारणदेखि सुरक्षाकर्मीसम्मलाई सास्ती बमको हल्लाले ।

७ पुस, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आइतबार रातिदेखि सोमबार बिहानसम्म खैलाबैला मच्चियो । मुख्य बजारमै बम राखिएको हल्लाले रातिदेखि नै सुरक्षाकर्मीले सुरक्षा दिइरहे । मान्छेका आवतजावत नै बन्द गराइयो । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित संघीय प्रहरी कार्यालयदेखि झण्डै ५० मिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालयदेखि झण्डै डेढ् सय मिटर पश्चिम मुख्य […]

पूरा पढ्नुहोस्

सडक छेउका घरमा डोजर नाङ्लेभारेमा ।

७ पुस, काठमाडौं । ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन् । शंखरापुर नगरपालिका – १ नाङ्लेभारेको बजारमा सरकारले अधिग्रहण गरिसकेको जग्गामा रहेका पसल, घरका पेटी डोजर लगाएर भत्काइएको शंखरापुर नगरपालिका १ का वडाअध्यक्ष श्याममणि ढुंगानाले बताए । ६ बर्षअघि नै मुआब्जा बुझे पनि […]

पूरा पढ्नुहोस्

दैनिक तापक्रमको साथै परेको पानीको मात्रा थाहाहुने भएकोे छ!

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा पनि दैनिक तापक्रमको साथै परेको पानीको मात्रा थाहाहुने भएकोे छ! जल तथा मौसम बिज्ञान बिभाग बबरमहल काठमाडौ बाट मापक यन्त्र जडान गरिएको सम्पुर्णमा जानकारी गराउदै बिभागका इन्जिनियर उदय बि.सि. बाट वडा नम्बर ३ का अध्यक्ष राजेस राजभण्डारी तथा सुरक्षा कर्मीका इन्चार्ज दोय यम सुनुवार र नानी बाबू कर्कीका साथै बल बहादुर […]

पूरा पढ्नुहोस्

१ अर्ब २० करोड रुपैयाँमा ६ रोपनी जग्गा किनिन् । को हुन् यिनी ?

काठमाडौं : राजधानीको व्यापारिक थलो बागबजारमा ६ रोपनी जग्गा एकजना महिलाले किनेकी छिन्। उनले एक अर्ब २० करोड रुपैयाँमा शाह परिवारको स्वामित्वमा रहेको महँगो जग्गा किनेकी हुन्। जग्गा किन्ने ती महिला सिंगापुरको पिआर होल्डरसमेत रहेकी भावना सिंह श्रेष्ठ हुन्। यति धेरै लगानीमा जग्गा लिने उनी को हुन् त? टेलिकम कम्पनी एनसेलको स्थानीय साझेदार हुन् भावना […]

पूरा पढ्नुहोस्

प्रचण्डलाई ‘रि’प’ लेख्ने पन्त चितवनको प्रहरी प्रमूख

काठमाडौं। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक डिएसपीहरुको सरुवा गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयले ८ जना एसपी र २१ जना डिएसपीको काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ। यसैगरी सर्लाहीका गोपाल […]

पूरा पढ्नुहोस्

नेपाली चेली अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड जिताउन सेयर गर्नुस्

काठमाडौंं / आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वभरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र […]

पूरा पढ्नुहोस्