• आइतवार, बैशाख २३, २०८१
  • | May 5, 2024

समाचार

दुर्घटना हुन बाट बचायो एसपी मल्लः जसको धैर्यताले

काठमान्डौ :-रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई पक्राउपछि लामिछानेका समर्थकहरु स्तव्ध भए। त्यसमा केही साँचो मनले लामिछानेलाई माया गर्ने र उनको कामका प्रशंसक पनि थिए। उनीहरुलाई आत्महत्या दुरुत्साहन सम्बन्धि कानूनी प्रावधानको ज्ञान थिएन। तर, लामिछानेलाई फसाउन लागिएको हो कि भन्ने भय र चिन्ता थियो। एसपी मल्लले चाहेको भए भिडियो भेटिएलगत्तै रवि लामिछाने, युवराज कंडेल […]

पूरा पढ्नुहोस्

कसरी नि*धन भए पत्रकार शालिकराम पुडासैनीले प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका घरबेटीको  ।

  काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले घर भाडामा लिएको घरबेटीको नि*धन भएको छ । घरधनी तारानाथ अधिकारीको सोमबार ‘हृ*दयघात’ का कारण नि*धन भएको हो । पत्रकार शालिकराम पुडासैनीको काण्डलाई लिएर दिनदिनै घर खानतलासी गर्न थालेपछि ९० वर्षीय घरबेटी तारानाथको ‘हृ*दयघातका कारण नि*धन भएको जनाइएको छ । परिवारका अनुसार पत्रकार शालिकराम पुडासैनीका कारण घरमा खा*नतलासीका लागि […]

पूरा पढ्नुहोस्

स्कुलले शैक्षिक भ्रमणका लागि वृद्धाश्रम लैजाँदा नातिनीले हजुरआमालाई देखेपछि…

एजेन्सी। भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । वृद्धाश्रम सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कुले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका […]

पूरा पढ्नुहोस्

रेखा थापाले रबी बहीर निस्के पछी फेसबुकमा यस्तो लेखिन ।

जब मान्छेहरु उर्लेको र कुर्लेको देख्छु, देशमा लोकतन्त्र छ भन्ने अभास हुन्छ । के बिषय र कस्तो बिषय भन्ने फरक कुरा हो । बोल्न चाँही नेपाल बोलेको हुन्छ । बोल्दा आफु मालिक हुनुको अनुभुती हुन्छ । आफु रैति हैन भन्ने लाग्छ । त्यस कारण केही अन्तरालमा हामी नेपालीलाई केही बहाना चाहिन्छन । हामी दमित देश […]

पूरा पढ्नुहोस्

आचार्य बालकृष्णलाई कसले खुवायो विष ? हदभन्दा बढी जग्गा राख्न पाइने कानुन तयार

  11 भदौ, काठमाडौं । आजका पत्रिकाहरुमा प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको नेकपा बैठक, भिडियो कन्फ्रेन्समार्फत् पहिलो पटक बसेको मन्त्रिपरिषद बैठक र एनसेलको पक्षमा सर्वोच्चको फैसलासम्बन्धी समाचारले प्राथमिकता पाएका छन् । यीबाहेक स्थानीय तहमा जथाभाबी पद सिर्जना गरी आफन्त नियुक्ति गरिएको, आचार्य बालकृष्णलाई विष खुवाइएकोलगायतका समाचार पनि आजका पत्रिकामा प्राथमिकताका साथ छापिएका छन् । नेपाल समाचारपत्र […]

पूरा पढ्नुहोस्

युवाहरुको माग : “शेरबहादुर, प्रचण्ड, ओलीको परिक्षा धेरै हेरियो अब प्रधानमन्त्री बन्ने पालो रवि लामिछानेको”

काठमान्डौ भाद्र १० :रवि लामिछानेको समर्थनमा काठमाडौंमा निस्किएको र्यालीमा सहभागी भएकाहरुले रवि लामिछाने जस्ता युवा अब देशको प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । उनीहरुले अब मुलुकको नेतृत्व युवा वर्गले लिनुपर्ने भन्दै रवि लामिछानेलाई मुलुकको भावी प्रधानमन्त्रीको रुपमा हेरेको बताए । काठमाडौंको नयाँ बानेश्वरमा भएको र्यालीमा सहभागी भएका रविका समर्थकले र्याली पछि भएको कोण सभामा बोल्दै यस्तो […]

पूरा पढ्नुहोस्

रवि लामिछाने नेपालको झण्डा बोकेर बोल्दा लाखौ जनता ओर्लिए नारायणी तिरमा .

काठमान्डौ भाद्र १० रवि लामिछाने हिजो प्रहरी हिरासतबाट छुटेपछि पहिलोचोटी आज चितवनको नारायणी तिरमा जनता र समर्थकहरु लाई धन्यवाद सभामा सम्बोधन गरेका छन् । दिउसोको २ बजे देखि सुरु भएको सभामा रवीका लाखौ समर्थक फुल माला बोकेर रविलाई शुभकामना दिन आएका थिए भने रवि लामिछानेले सम्बोधन गर्दै गर्दा जनताहरु खुशीले तालि र सिठ्ठी बजाउदै समर्थन जनाएका […]

पूरा पढ्नुहोस्

रवि लामिछानेले पुडासैनी मृ*त्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने

  ९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आ*त्मह*त्या दरुत्साहनको मु*द्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको […]

पूरा पढ्नुहोस्

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै प*क्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको […]

पूरा पढ्नुहोस्

धादिङको रुबीभ्यालीमा पहिरोका कारण सम्पर्क विच्छेद, सहयोग समेत उपलब्ध गराउन नसकिने अवस्था

काठमान्डौ भाद्र ९ । धादिङको रुबीभ्यालीमा पहिरोका कारण सम्पर्क विच्छेद, सहयोग समेत उपलब्ध गराउन नसकिने अवस्था विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ । केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिने […]

पूरा पढ्नुहोस्