समाचार

विराटनगरका विभिन्न स्थानमा दिउँसो ३ बजेदेखि भेला र जुलुस गर्न निषेध
प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा कोशी नाम राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना […]
पूरा पढ्नुहोस्
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको बताए । ‘प्रधानमन्त्रीले उचित समयमा विश्वासको मत लिनुहुन्छ। प्रतिनिधि सभाको बैठक नै चैत ५ गते बोलाइएको छ,’ उनले भने,‘प्रतिनिधि सभा […]
पूरा पढ्नुहोस्
रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन् । यस्तै मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम छन् । लुम्बिनीको सभापतिमा […]
पूरा पढ्नुहोस्
राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट माग्दै ओलीलाई पठाए देउवाले पत्र
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भोट मागेका छन् । देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र […]
पूरा पढ्नुहोस्
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामापत्र
नेकपा (एमाले) बाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रीपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री […]
पूरा पढ्नुहोस्
सरकारबाट फिर्ता हुने एमालेको निर्णय, समर्थन पनि फिर्ता
नेकपा (एमाले) ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । गएको पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । त्यति बेला […]
पूरा पढ्नुहोस्
आज न्यायाधीश मल्ल र चुडालको इजलासले सन्दीप लामिछानेसम्बन्धी निवेदनमा मात्र सुनुवाइ गर्ने
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदन आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा मात्र सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ । दुई न्यायाधीशको इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ गरेको थियो । बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आइतबार […]
पूरा पढ्नुहोस्
यसवर्षको पहिलो हिउँदे वर्षा
काठमाडौं उपत्यकामा आज यसवर्षको पहिलो हिउँदे वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण आइतबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ । ‘पश्चिमी वायुको प्रभावका […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दाहाल शुक्रबार कतारको दोहा जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही फागुन १९ गते शुक्रबार कतारको दोहा जाने भएका छन् । अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतार जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्मेलनका क्रममा संयुक्त राष्ट्र सङ्घका केही कार्यक्रम र साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने पनि तयारी छ । दोहामा […]
पूरा पढ्नुहोस्
एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट
एशियन हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता साधारण निष्कासन गरेको थियो । उक्त आईपीओमा कुल १४ […]
पूरा पढ्नुहोस्