• शनिबार, जेष्ठ ४, २०८२
  • | May 17, 2025

Author: नेपाली अपडेट

बयान लिन विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाइयो पक्राउ परेका चिनियाँसँग

पुस ८ काठमाडौँ — सोमबार काठमाडौंका विभिन्न स्थानमा नेपाल प्रहरीको टोलीले गरेको सर्च अपरेशनमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न प्रहरीले विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाएको छ । प्रहरीले अनुसन्धानमा आधिकारिक बयान लिनका लागि सरकारकी क्याम्पसबाट चिनियाँ भाषा अनुवादकसँग सहयोग मागेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार आधिकारिक अनुवादक आवश्यक परेपछि विश्वभाषामा कार्यरत विज्ञबाट […]

पूरा पढ्नुहोस्

भत्कियो डोटीको राणाकालीन दरबार संरक्षण अभावले

८ पुस, डोटी । आह ! कस्तो राम्रो दरबार रहेछ ।’ आफन्तलाई भेट्न डोटी आएका एक जनाले सोमबार यो दरबार हेर्दा तुरुन्तै प्रतिक्रिया जनाए । उनलाई टाढाबाट हेरेर मात्रै सन्तुष्टि भएन, करिब पाँच मिनेटको पैदल बाटो हिँडेर नजिकै पुगे ।   डोटी दिपायल सिलगढी नगरपालिका-६ नाचन्थलीमा रहेको राणाकालीन दरबारलाई टाढाबाट हेर्दा उनले जस्तो कल्पना गरेका […]

पूरा पढ्नुहोस्

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध

८ पुस,खोटाङ खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ । सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेपछि अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्यामा बढेको हो । एम्बुलेन्समार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म लैजाने र बच्चा जन्माएपछि […]

पूरा पढ्नुहोस्

तपाई बसेको ठाउ दुर्गम कि सुगम ? सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : (७५३ तहको विवरण)

काठमाण्डौ – सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । विभिन्न सूचकलाई आधार मानेर प्रशासनिक वर्गीकरणको प्रारम्भिक खाका समेत बनिसकेको छ । प्रारम्भिक प्रतिवेदन तयार पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय सुझाव समेत माग […]

पूरा पढ्नुहोस्

खोटाङ र भोजपुरको सँगम स्थानमा रहेको यो ठ्याम्के डाडा

खोटाङ प्रदेश नम्ब र १ पर्यटकिय हिसाब ले उच्च सम्भावना भएको क्षेत्र हो । सास्कृती पर्यटन तथा नागारिक उडयन मन्त्रालयले प्रदेश न’१ का बिभिन्न स्थानलाई सय गन्तव्य भित्र समाबेश गरेको छ ।तेस मध्यको एउटा स्थान ठ्याम्के डाडा पनि हो ।खोटाङ र भोजपुरको सँगम स्थानमा रहेको यो भुभाग प्राकृतिक्,भौगोलिक्,धार्मिक तथा सास्कृतिक रुपमा बिशिश्टा रहेको छ ।समुद्री […]

पूरा पढ्नुहोस्

अचानक राजधानीमा भयानक आगलागी, ९ जनाको मृत्यु ।

भारतको राजधानीमा अचानक लागेको आगलागीमा ९ जनाको ज्यान गएको छ ।  राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा आइतबार दिउँसो कपडाको गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु भएको हो । यस दुर्घटनामा ४ जना गम्भीर घाइते भए । भारतीय समय अनुसार दिउँसो १२ः३० बजे आगो नियन्त्रणको लागि दमकललाई खबर गरिएको थियो ।   यस पछि, दमकलकर्मीहरूले आगो […]

पूरा पढ्नुहोस्

बीस किलो चरेस बरामद

वीरगंज- सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो। सोमबार बिहान करीब ४ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुईजना […]

पूरा पढ्नुहोस्

सर्वसाधारणदेखि सुरक्षाकर्मीसम्मलाई सास्ती बमको हल्लाले ।

७ पुस, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आइतबार रातिदेखि सोमबार बिहानसम्म खैलाबैला मच्चियो । मुख्य बजारमै बम राखिएको हल्लाले रातिदेखि नै सुरक्षाकर्मीले सुरक्षा दिइरहे । मान्छेका आवतजावत नै बन्द गराइयो । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित संघीय प्रहरी कार्यालयदेखि झण्डै ५० मिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालयदेखि झण्डै डेढ् सय मिटर पश्चिम मुख्य […]

पूरा पढ्नुहोस्

सडक छेउका घरमा डोजर नाङ्लेभारेमा ।

७ पुस, काठमाडौं । ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन् । शंखरापुर नगरपालिका – १ नाङ्लेभारेको बजारमा सरकारले अधिग्रहण गरिसकेको जग्गामा रहेका पसल, घरका पेटी डोजर लगाएर भत्काइएको शंखरापुर नगरपालिका १ का वडाअध्यक्ष श्याममणि ढुंगानाले बताए । ६ बर्षअघि नै मुआब्जा बुझे पनि […]

पूरा पढ्नुहोस्

कामदार खुलाउँदै अमेरिकाले भिसा पनि डीभी जसैगरी । यस्तो छ जाने प्रक्रिया ।

अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ […]

पूरा पढ्नुहोस्