Author: नेपाली अपडेट
दैनिक तापक्रमको साथै परेको पानीको मात्रा थाहाहुने भएकोे छ!
खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा पनि दैनिक तापक्रमको साथै परेको पानीको मात्रा थाहाहुने भएकोे छ! जल तथा मौसम बिज्ञान बिभाग बबरमहल काठमाडौ बाट मापक यन्त्र जडान गरिएको सम्पुर्णमा जानकारी गराउदै बिभागका इन्जिनियर उदय बि.सि. बाट वडा नम्बर ३ का अध्यक्ष राजेस राजभण्डारी तथा सुरक्षा कर्मीका इन्चार्ज दोय यम सुनुवार र नानी बाबू कर्कीका साथै बल बहादुर […]
पूरा पढ्नुहोस्१ अर्ब २० करोड रुपैयाँमा ६ रोपनी जग्गा किनिन् । को हुन् यिनी ?
काठमाडौं : राजधानीको व्यापारिक थलो बागबजारमा ६ रोपनी जग्गा एकजना महिलाले किनेकी छिन्। उनले एक अर्ब २० करोड रुपैयाँमा शाह परिवारको स्वामित्वमा रहेको महँगो जग्गा किनेकी हुन्। जग्गा किन्ने ती महिला सिंगापुरको पिआर होल्डरसमेत रहेकी भावना सिंह श्रेष्ठ हुन्। यति धेरै लगानीमा जग्गा लिने उनी को हुन् त? टेलिकम कम्पनी एनसेलको स्थानीय साझेदार हुन् भावना […]
पूरा पढ्नुहोस्प्रचण्डलाई ‘रि’प’ लेख्ने पन्त चितवनको प्रहरी प्रमूख
काठमाडौं। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक डिएसपीहरुको सरुवा गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयले ८ जना एसपी र २१ जना डिएसपीको काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ। यसैगरी सर्लाहीका गोपाल […]
पूरा पढ्नुहोस्नेपाली चेली अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड जिताउन सेयर गर्नुस्
काठमाडौंं / आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वभरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र […]
पूरा पढ्नुहोस्
नेपालमै पहिलो पटक यस्तो बाईक बन्यो ।
नेपालीहरुको आफ्नै इञ्जिनियरिङ, डिजाइनमा सवारी साधन निर्माण संभव छ ? धेरैको प्रतिप्रश्न हुनसक्छ–तत्काल संभव होला र ? तर, विदेशबाट पढेर र सीप सिकेर आएका युवाहरुले तत्काल संभव नदेखिने यस्तै काम गरेर देखाइदिएका छन् । नेपाली इञ्जिनियरहरुको टिम नेपालमै इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल भएको छ । त्यो पनि विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता र विशेषताले […]
पूरा पढ्नुहोस्प्रेस संगठन
प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला कमिटीमा तमाङ टेली सृङ्खला धर्ज्युका कलाकार चन्द्र जित मोक्तान साथै नव नियुक्त सम्पुर्ण पदाधिकारी हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।।।।
पूरा पढ्नुहोस्राष्ट्रिय सभामा प्रदेश २ का रिक्त चारमध्ये दुई–दुई सिट लिने सहमति:नेकपा र राजपाबीच चुनावी तालमेल
२०७६ पौष ३ बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको बैठकमा दुई दलले प्रदेश २ का चारमध्ये दुई/दुई सिट लिने सहमति गरेका हुन् । प्रदेश २ का आठमध्ये रिक्त हुन लागेका चार सिटमा निर्वाचन हुँदै छ । […]
पूरा पढ्नुहोस्
बाहाने महोत्सब आँउदो फाल्गनको १३ देखि १७ सम्म हुने भएको छ ।
२ पौष खोटाङ खोटाङ जिल्लाको ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेलमा पर्ने बाहाने पोखरीलाई लक्षित गरी पालीकाकै पहिलो बाहाने महोत्सब आँउदो फाल्गनको १३ देखि १७ सम्म हुने भएको छ । तस्बिरः भिम तामाङ उक्त क्षेत्र प्राकृतिक रुपमा अत्याधिक धनि भएता पनि हालसम्म उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा चिनाउन नसकिएकोले पालीकाको पहलमा यो कार्यक्रम हुन […]
पूरा पढ्नुहोस्
मोडेल निर्मला श्रेष्ठ ‘आशु पिएरै’ दुर्गा श्रेष्ठ सँग बिछोड हुनुको कारण खुल्यो
सानै उमेर देखी कलाकार बन्ने इच्छा र कलाकारीता क्षेत्रमा नै आफ्नो करियर बनाउन धेरै नै मेहनत गरेर अगडी बढ्नु भएकी साथै दर्जन म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाई सक्नु भएकी मोडेल निर्मला श्रेष्ठले गीत अनुसारको गीत लाई न्याय दिदै बिक्रम राई को ‘आशु पिएरै’ बोल को गीत मा उत्कृस्ट अभिनय गर्नु भएको छ, […]
पूरा पढ्नुहोस्४३८ जनाका लागि रोजगारी खुल्यो (सूचना सहित)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ […]
पूरा पढ्नुहोस्