• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024

Author: Chandra Jit Moktan

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिनुभएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले केन्द्रीय […]

पूरा पढ्नुहोस्

अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने

एजेन्सी। राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन्। यो पूरै देशका लागि गर्वको क्षण रहेको उनले वताए । अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ। हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी […]

पूरा पढ्नुहोस्

२४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ […]

पूरा पढ्नुहोस्

बिश्व सम्पदा बौद्ध महास्तुपामा प्रत्येक महिनाको अन्तिम शनिबार स्वच्छ, सफा हरियाली अभियान अन्तर्गत सर सफाई कार्यक्रम गरिने।

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र  स्थानीय संघसंस्थाको सहभागीतामा बौद्ध परिसरमा ” स्वच्छ सफा हरियाली बौद्ध ” अन्तर्गत जन जागरण चेतनामूलक सर सफाई कार्यक्रम   गरियो। स्वच्छ हरियाली बौद्ध अभियानमा बौद्ध परिसर वरपर  सधैंभरि सफा राख्ने उदेश्यले “स्वच्छ र हरियाली बौद्ध” Clean the Boudha अभियानलाई आत्मसात् गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति पदाधिकारीहरू, […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधिको मृत्यु भएको छ।

एकोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो। धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति ११:३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटल बाग्लुङका कोभिड-१९ का फोकलपर्सन देब प्रकाश […]

पूरा पढ्नुहोस्

अध्यक्ष चन्द्रमान लामाबाट स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरियो।

बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा  बौद्ध महानगरीय     प्रहरी बृत्त स्थीत प्र. ना उ. ढुण्डीराजको कार्य कक्षमै पुगि समितिका अध्यक्षबाट चन्द्रमान लामाबाट स्वागत तथा सुरक्षा सामग्री (माक्स र स्यानिटाईजर) हस्तान्तरण गरियो। बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कार्यालय प्रमुख प्र.ना.उ.ढुण्डीराज न्यौपाने ज्यूको कार्य सफलताको शुभकामना सहित स्वागत गरिएको थियोे । बिश्वब्यापी  फैलिरहेको   कोरोन भाइरस  कोभिड-१९  रोकथाम तथा नियन्त्रण […]

पूरा पढ्नुहोस्

अफगानिस्तानका करिब चार करोड जनसंख्या मध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता

काठमाडौं । अफगानिस्तानका करिब चार करोड जनसंख्या मध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकत पर्नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । तालिबान समूह र सरकारबीच देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यक पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघको मानवीय सहयोग मामिला अधिकारीले बताएका हुन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) […]

पूरा पढ्नुहोस्

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् ।

कपिलवस्तु, २९ साउन । रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन्  वाणगंगा नगरपालिका ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका ५ बस्ने २९ […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजैदेखि खोप पाउने भएका छन् ।

काठमाडौं, २८ साउन ।  विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजैदेखि खोप पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र […]

पूरा पढ्नुहोस्

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले पधभार ग्रहण।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले पधभार ग्रहण गरेका छन् । उनले उर्जा मन्त्रालयमा आजै मात्र नियुक्ति बुझेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको थियो । आज सबै प्रक्रियाहरु पूरा गरेर उनलाई प्राधिकरणमा ल्याइएको हो । यस्तै प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई उर्जा […]

पूरा पढ्नुहोस्