Author: Chandra Jit Moktan

नाम्ग्यल ज्याङ्छुप छोइलिङ गुम्बाको प्रवेशद्वार उद्घाटन सम्पन्न गरियो।
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध -६ काठमाडौं तिनचुलीस्थित नाम्ग्यल ज्याङ्छुप गुम्बाको नव निर्मित प्रवेशद्वार बिशेष कार्यक्रमकासाथ समुद् उद्घाटन सम्पन्न गरियो। श्रद्धेेय परम् पूज्यनीय लोप्साङ नाम्याल रेम्पोछेको र संघीय संसद माननीय कृष्णबहादुर राई ज्यू को संयुक्तरूपमा बौद्ध धर्म परम्परा अनुसार पूजापाठ गरि समुद् उद्घाटन गरिएको उक्त कार्यक्रममा बौद्ध नाथ क्षेत्र विकास […]
पूरा पढ्नुहोस्
ज्याङ् छुप छ्योर्तेनको गुरु पुर्णिामाको पवन पवित्र अवसर परि समुद्घाटन सु सम्पन्न गरियो।
काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको बहुमुल्यबाट (ज्याङ् छुप छ्योर्तेन)को गुरु पुर्णिामाको पवन पवित्र अवसर परि समुद्घाटन सु सम्पन्न गरियो। कामपा-६ चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र चुच्चेपाटि दिदीबहिनी महिला समुहको सकृयतामा नव निर्मित बोधिचैत्य बौद्ध धर्मावलम्बीको धार्मिक रुपले महत्त्वपूर्ण (ज्याङ्छुप छ्योर्तेन) निर्माण सम्पन्न गरि समुद् […]
पूरा पढ्नुहोस्
जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’
काठमाडौं । जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।हाल युरोपियन युनियनलगायत कोभ्याक्स सुविधाअन्तर्गत विश्वका विभिन्न देशमा यो भ्याक्सिन वितरण गरिँदैछ। हालै अमेरिकी सरकारले अफ्रिकी युनियनलाई झन्डै २५ मिलियन डोज कोरोनाविरूद्धको खोप (जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन) सहायता स्वरूप दिने प्रतिबद्धता जनाइसकेको छ भने, जुन […]
पूरा पढ्नुहोस्
छोडेर गयो सर्बजनिक गरियो
काठमाडौं ।छोडेर गयो गीतको म्युजिक भिडियो युटुब मार्फत २०७८ असार २३ गते सर्बजनिक गरिएको छ। काली देवी मिडिया हाउसको ब्यानरमा, संगीत रुप कुमार दोङ,स्वर राम बहादुर तामाङ निर्माण राकेश थिङ (दावा ) ड्रोन सानू हाबिक ,श्रृङ्गार स्यारोन दोङ र सम्पादन मेक बहादुर थापाको रहेको छ। उक्त भिडियोमा कलाकारहरु बिना लामा, प्रेम लामा, राकेश लामा (दावा […]
पूरा पढ्नुहोस्
महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्कीलाई बिदाई गरियो
काठमाडौं । का.म.न.पा-६ बौद्ध स्थित बौद्ध तामाङ कल्याण गुठी भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र बौद्धको आयोजनामा महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्की ज्यूलाई बिदाई कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा बौद्ध प्रहरी बृत्त बौद्धमा बसि प्रहरी सेवामा सेवारत हुनु भई बिदाई हुनुहुने प्रहरी नायव उपरीक्षक नवीन कार्की ज्यूले “बौद्ध भनेको […]
पूरा पढ्नुहोस्
बौद्ध चुच्चेपाटीमा छ्योर्तेन निर्माण
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूको बाहुल्यबाट चुच्चे पाटी पार्कमा नव निर्मित पवित्रा धर्मिक महत्त्वको ” छ्योर्तेन” मा सुङ राखियो। बौद्ध चुच्चे पाटी दिदीबहिनी समुहको पहलमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित बौद्ध धर्मावलम्बीहरुको पवित्रा धार्मिक महत्त्वपूर्ण “छ्योर्तेन” लामा गुरुबाट एक बौद्ध परम्परा अनुसार पूजापाठ गरिएको थियो […]
पूरा पढ्नुहोस्
बौद्ध क्षेत्र विकासका अध्यक्षद्वारा विकास निर्माणकार्य अवलोकन तथा निरीक्षण
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष द्वारा का.म.न.पा वार्ड नं – ६ बौद्ध स्थित धाराटाेलबाट कुमारी स्कुल जाने बाटोमा निर्माणाधीन ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाद्वारा अवलोकन तथा निरीक्षण गरियो। उक्त निर्माणाधीन बाटो भई टुसाल र महांकाल पुग्न सहज हुने र बौद्ध ओहोरदोहोर गर्न भित्री मार्गको […]
पूरा पढ्नुहोस्
चिनियाँ लामा नियुक्तिको चलखेल, बन्दुक राख्ने ‘धर्मगुरु’ पुनर्नियुक्तिको दौडमा
काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको बौद्ध घ्याङ गुठीको चिनियाँ लामा (पुजारी) नियुक्तिमा करोडौं बोकेर एक समूह दौडधुपमा लागेको चर्चा छ । विदेशी नागरिक भएर पनि यसअघिका भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई गुमराहमा पारी चिनियाँ लामा नियुक्ति भएका भूपतिबज्र लामा पुनर्नियुक्तिका लागि थैली बोकेर दौडिरहेको स्रोत बताउछ । उनले नागरिकता […]
पूरा पढ्नुहोस्
बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा बौद्ध मुलद्वार साफ चट् चिटिक्क
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा बौद्ध महास्तुपाको मुल द्वार साफ चट् चिटिक्क परियो । बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र , ऐतिहासिक , संस्कृतिक एवम् धर्मिक रुपले महत्त्वपूर्ण” बौद्ध महास्तुपा ” बिश्वब्यापी महामारीको रुपले फैलिएको Covid – 19 कोरोना भाइरस बिश्व अक्रान्त भएको अवस्थामा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञाको समयलाई उचित सदुपयोग गर्दै […]
पूरा पढ्नुहोस्
बौद्धमा कोरोना बिरुद्ध जनचेतनामूलक कार्यक्रम
काठमाडौं । मिति २०७८/३/२ गते बिहीबार सजग र सचेत अपनाउन आव्हान सहित बौद्ध वारपार रहेका बेसहारा , अपांग , लामा गुरु , व्यापारी , नानीको आमा, बटुवा , अग्रपंक्तिमा रहेर सेवा गरिरहेका प्रहरी , पत्रकार, सेक्रेटरीगार्ड लगायतका महानुभावहरुलाई स्वस्थ्य सुरक्षित रहन स्वस्थ्य सामग्री वितरण कार्यक्रम गरियो। बिश्वब्यापी […]
पूरा पढ्नुहोस्