पर्यटन

बौद्धको गाईजात्रा तथा रोपाइँजात्रा (हिलेजात्रा) सम्बन्धि बैठक
काठमाडौं । बौद्धको मौलिक परम्परागत रुपले मनाउँदै आईरहेको गाईजात्रा तथा रोपाइँ जात्रा यहीँ २०७९ साउन २७ र २८ गते भव्य सभ्य रुपले मनाउन बैठक सम्पन्न भयो। उक्त बैठकले तामाङ कल्याण गुठी र बौद्ध नाथ क्षेत्र विकास समितिको संयुक्त संयोजकत्वमा र स्थानीय संघ संस्थाको सहभागीतामा गाईजात्रा तथा रोपाइँ जात्रा मुल समारोह समिति गठन गरिएको र जात्रा […]
पूरा पढ्नुहोस्
आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने
प्रभात लामा रसुवा (आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने ) साउन २०७९ -रसुवा जिल्लाको उतरी भेगमा पर्ने आमाछोदिङमो प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल आमाछोदिङमो (पर्वती कुणडमा ) यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा रहेको आमाछोदिङमो कोरोना महामारीका कारण अघिल्लो वर्ष मेला कम लागेको थिए । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने […]
पूरा पढ्नुहोस्
बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा ज्येष्ठ नागरिक भ्रमण गरियो
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको वार्षिक कार्यक्रम ज्येष्ठ नागरिक भ्रमण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ। आईतवार बौद्धबाट सुरु भएको भ्रमण मंगलबार टुंगिएको थियो बौद्धनाथ क्षेत्र विकास समिति द्वारा वार्षिक बजेट अन्तर्गत विनियोजित ज्येष्ठ नागरिक भ्रमण कार्यक्रम वार्षिक रुपले गरिदै आईरहेको समितिका कार्यकारिणी निर्देशक बसन्त लामाले जानकारी दिनुभएको छ। भ्रमण विभिन्न ऐतिहासिक साँस्कृतिक […]
पूरा पढ्नुहोस्
विश्व सम्पदा भित्रको उपेक्षित एक सम्पदा
पशुपतिनाथ मन्दिरको पुर्व बागमती नदीको किनारै किनार करिव सय मिटर उत्तर लागे पछि बागमती नदीको किनारैमा सुर्यघट रहेको छ । कतिपय आम मानिसलाई यो स्थानको बारेमै जानाकरिनै छैन या कमै जानकारी छ। झट्ट हेर्दा काठमान्डौको गजडी ग्याङ्गको क्रिडास्थल जस्तो लाग्ने यस स्थानले कमै मानिसहरुको ध्यान खिचेको छ। बौद्धमार्गी बिशेषत: बज्रयानी सम्प्रदायको लागि यस उपेक्षित सम्पदाले […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय जगतमा नेपालकाे महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलकाे रूपमा परिचित छ ठमेल
काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा नेपालकाे महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलकाे रूपमा परिचित छ ठमेल। पर्यटन व्यवसायी तथा घरधनीकाे हक र हितलाई संरक्षण गर्दै ठमेल क्षेत्रलाई व्यवस्थित र प्रवर्धन गर्ने कार्यमा ठमेल पर्यटन विकास परिषद् संलग्न रहेकाे छ। काेभिडद्वारा सिर्जित महामारीका कारण लामाे समय देखि नेपालकाे प्रमुख पर्यटकिय ठमेल क्षेत्रमा पनि ठूलाे नाेक्सानी पुर्याएकाे छ। यश क्षेत्रमा […]
पूरा पढ्नुहोस्
पर्वतीकुण्ड मेलामा तीर्थलुहरुको घुइँचो ।
प्रभात तामाङ। रसुवा रसुवा । रसुवा_जिल्लाको_आमाछोदिङमो_गाउँपालिक वडा न ३ गत्लाङ गाउँको शिरमा पर्ने ऐतिहासिक पवित्र धार्मिक स्थाल आमाछोदिङमो (पर्वती कुणड )मा मेलमा तीर्थलुहरुको उल्लेख्य सहभागी रहेको देखिन्छ । प्रत्येक बर्षा जनैपूणिर्माको दिन धार्मिक परम्परा अनुरुप लामागुरु झाक्रीहरुबाट पुजापठा गरि आ-आफ्नो परिवारमा कुनै ग्रह दस नहोस् भनी लुङ्ता दर्ज्यो तोराङ फरफाराएर पुजापठा गरिन्छ। साथै आमाछोदिङमो (पर्वाती […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै पोखरामा प्याराग्लाइडिङको निरन्तरताको खोजी
पोखरा : पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण साहसिक खेल प्याराग्लाइडिङ हुँदै आएको छ । यहाँ आउने विदेशी पर्यटकको रोजाइ अन्नपूर्ण,धौलागिरी हिमाल क्षेत्रको पदयात्रासँगै प्याराग्लाइडिङमा रमाउने पनि रहेको छ । पोखरामा प्याराग्लाइडिङकै लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको व्यवसायी बताउँछन् । पहिलो कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन लगाएको […]
पूरा पढ्नुहोस्
धार्मिक पर्वमा देवघाट नआउन आग्रह
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा […]
पूरा पढ्नुहोस्
हाँडीकोटमा पूर्वाधार अभाव
प्रकृतिको वरदान हाँडीकोट विकासमा भने ठगिएको छ । पूर्वाधार अभावले ओझेलमा छ हाँडीकोटको पर्यटन । निर्माण थालिएका संरचना पनि पर्यटनमैत्री छैनन् । हाँडीकोटको सौन्दर्यमा लिप्त हुने पर्यटक असुविधा देखेर भने खिन्न हुन्छन् । जैमिनी नगरपालिकास्थित हाँडीकोट भौतिक पूर्वाधारको पर्खाइमा छ । पर्यटकस्थलमा शौचालयसमेत नभएको स्थिति छ । खानेकुरा र पानी साथमै बोकेर जानुपर्छ । सडक […]
पूरा पढ्नुहोस्