• आइतवार, कार्तिक २, २०८३
  • | October 18, 2026

समाचार

बौद्धमा सरसफाइ कार्यक्रम

काठमाडौं । बौद्ध सरसफाइ केन्द्रको आयोजनामा बिश्व सम्पदा बौद्धमा २८औं काठमाडौं महानगर दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि का.म.न.पा-६ का अध्यक्ष भुवन लामा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बौद्धका अध्यक्ष वीर लामा लगायतका समाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बौद्ध परिसर, बौद्ध पिपल बोट, टुसाल चोक लगायत विभिन्न स्थानमा बौद्ध […]

पूरा पढ्नुहोस्

बौद्धमा लैंगिक हिंसा बिरुद्ध जनचेतना

  बौद्धमा लैंगिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम सम्पन्न काठमाडौं ।”सभ्य समाजको पहिचान लैंगिक हिंसाको” अभियान भन्ने नाराका साथ बौद्धमा लैंगिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम सम्पन्न भएको छ। श्री सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बौद्ध , छोरङान महिला समाज र एकल महिला समाजको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा […]

पूरा पढ्नुहोस्

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ बिहीबारदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । १५ दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा–धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गर्ने तयारी […]

पूरा पढ्नुहोस्

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी

मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा हुनुहुन्थ्यो । यसपालि पनि उहाँको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उहाँ बर्सेनि नेपाल आउनुुहुन्छ, यहाँका कुनाकन्दरामा पुग्नुहुन्छ, स्वास्थ्य शिविर राख्नुहुन्छ र विशेषगरी उहाँको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिनुहुन्छ । नेपाल कति पटक आउनुभयो ? […]

पूरा पढ्नुहोस्

दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित

दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका बीचमा ३ सय १७ मतान्तर रहेको छ । दोलखा […]

पूरा पढ्नुहोस्

बौद्धमा खुल्यो बज्रबल

  बौद्धमा खुल्यो बज्रबल क्याफे काठमाडौं, १२ मंसिर । पर्यटकीय क्षेत्र बौद्ध स्तुपा काठमाडौ महानगरपालिका-६ बौद्धमा नयाँ क्याफे खुलेको छ । शहरमा टिपिकल नाम र फरक पहिचान सहित व्यवसाय सुरु गर्ने व्यवसायीको रुपमा बज्रबल क्याफे र यसका संचालकद्वय नवीन बज्र लामा र बिपिन लामा पनि देखिएका छन् । बौद्धको अमिताभ मार्ग, महाङ्काल मोडमा रहेको क्याफे […]

पूरा पढ्नुहोस्

निर्वाचन अपडेट : कुन दलका कति ?

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ बिहीबार दिउँसोसम्म प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा […]

पूरा पढ्नुहोस्

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र) ले ८ हजार ४ सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ७ सय ४७, जनता समाज पार्टीले ४ हजार […]

पूरा पढ्नुहोस्

खोटाङमा माओवादीका राईको अग्रता

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङमा मतगणना जारी छ । मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ले सुरुआती चरणमा अग्रता लिएका छन् । राई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री छन् । मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार […]

पूरा पढ्नुहोस्

मुस्ताङमा कांग्रेसका योगेश विजयी

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निवर्तमान सांसद नेकपा ९एमाले०का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले ३ हजार ९ सय ९२ र एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका जानकारी […]

पूरा पढ्नुहोस्