• बिहिबार, जेष्ठ २, २०८२
  • | May 15, 2025

समाचार

पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ, युवा नेताहरु

प्रमुख ३ राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सवलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा […]

पूरा पढ्नुहोस्

राप्रपाकाे केन्द्रीय कार्यसमिति बैठक १८ गते बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए । उक्त बैठक बस्नु अगाडि बुधबार नै […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका […]

पूरा पढ्नुहोस्

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : अमेरिकी राजदूत वेरी

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ सोमवार आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिए । […]

पूरा पढ्नुहोस्

एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्योस : अमेरिका

प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्ने […]

पूरा पढ्नुहोस्

बौद्धमा श्रद्धा भक्ति पुर्वक पूजा

काठमाडौं । बौद्ध स्थित बौद्ध परिसरमा श्रद्धा भक्ति पुर्वक हिमालय बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा महा प्रणिधाम पुजा कार्यक्रम सम्पन्न गरियो। बिश्व प्रसिद्ध बिश्व शान्तिका महा सारथि परम पावन धर्म गुरु दुईजोम साङ्गे पेमा शेपा रिन्पोछे ज्यूको र बिश्व यात्रामा कुनै प्रकारको परम पावन धर्म गुरु दोडुव्छेन रिन्पोछे ज्यू र बिश्व यात्रामा […]

पूरा पढ्नुहोस्

बौद्धमा माम् ला जात्रा मनायो

  काठमाडौं । बौद्ध फागुन ५ गते शुक्रबार । बिश्व सम्पदा सुचीमा सूचित बौद्धको स्थानीय जात्रा ऐतिहासिक साँस्कृतिक धार्मिक एवम् परम्परागत रुपले महत्त्वपूर्ण माम् ला  जात्रा मनायो। बौद्धमा प्रत्येक वर्षको माघ शुक्ल पुर्णिामाको दिन स्थानीय बासिले उत्सव र पर्वको महत्त्वकासाथ हर्ष र उल्लासले मनाउने जात्रामा  लामा बाजागाजा, धिमे बाजा बजाएर  माम् लाई माम् थानबाट खाटमा […]

पूरा पढ्नुहोस्

बौद्ध नगर विकास समितिमा तेजमान लामा चयन

काठमाडौं । बौद्धनगर बिकास समितिको चौथो साधारण सभाबाट तेजमान लामाको  नेतृत्वमा नयाँ कार्य समिति चयन भएको । बिश्वब्यापी फैलिएको कोरान भाइरस कोभिड १९ लाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले जारी गरिएको नियमलाई पालन गर्दै सिमित व्यक्तिहरुको उपस्थिति गराएर कार्यक्रम सम्पन्न गरिएको थियो । प्रमुख अतिथि बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको आतिथ्यतामा […]

पूरा पढ्नुहोस्

बौद्ध नाथ क्षेत्र विकास समितिले धार्मिक स्थल देखि समाजिक हितका कार्यलाई तिब्रता दिएको छ

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध क्षेत्रको विभिन्न स्थानमा विकास निर्माणकार्यलाई निरन्तरता दिदै धार्मिक स्थल देखि समाजिक हितका कार्यलाई तिब्रता दिएको छ। कामपा-६ सुबिगाउँ स्थित हाम्रो स्वच्छटाेल सुधार समिति सामुदायिक भवनको निर्माण कार्य भई रहेको छ। बौद्ध कामपा  -६ सिमलटारमा गत आ.व.मा निर्माण गरेका महामृत्युञ्जय मन्दिरको सतलको बाकी कार्य र मन्दिरको […]

पूरा पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यसअघि शुक्रबारसम्म बढीमा ४ जनाको मात्रै मृत्यु भएको थियो । तर, आज एक्कासी मृतकको संख्या ह्वात्तै बढेको हो । शुक्रबार ३ कोरोना संक्रमितको मृत्यु भएकोमा शनिबार एकैदिन १६ जनाको मृत्यु भएको छ ।  तेस्रो चरणको यो महामारीमा कोरोना संक्रमणबाट मृत्यु […]

पूरा पढ्नुहोस्