समाचार

श्री बौद्ध तामाङ कल्याण गुठीले ६ नम्बर वर्ड जनप्रतिनिधि सम्मान गरे
काठमाडौं ।श्री बौद्ध कल्याण गुठीको आयोजनामा काठमाडौं महानगर पालिका वडा नम्बर ६का नव निर्वाचित जना प्रतिनिधिलाई गुठीका गुठियार द्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। खड्ग जीत लामाको सभापतित्वमा भएको कार्यक्रममा गुठीका सचिव सुरेन्द्र लामाले स्वागत मन्तव्य रख्नु भएको थियो । अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा वर्डमा भएका विकृति विसंगति व्यतितिको अन्त्य गर्ने […]
पूरा पढ्नुहोस्
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयर लेतेको डाँडामा दुर्घटना
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम तर्फ उडेको तारा एयरको विमान लेते डाँडामा ठोकेर दुर्घटना भएको छ। पोखराबाट चालक दलका ३ जना र यात्रु १९ जना गरि जम्मा २२ जना रहेको मौसम खराब भएको कारण दुर्घटना भएको जानकारीमा आएको छ। पोखराबाट मुस्ताङको जोमसोम तर्फ तारा एयरको विमान सम्पर्क बिहिन ९ बजेर ५५ मिनेटमा उडेको विमान सञ्चार […]
पूरा पढ्नुहोस्
७८२ मतसहित निर्वाचित नुवाकोटे टाइगर
शिवपुरी – वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा सर्वाधिक मत ल्याई वडा सदस्यमा विजयी भएका छन् । तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए ।तामाङले नेपाली काँग्रेसका अभियान आचार्यलाई २४१ मतको […]
पूरा पढ्नुहोस्
२५६६औं बुद्ध जयन्तीको अवसरमा बौद्धमा बिबिध कार्यक्रम गरियो
काठमाडौं । बौद्धमा स्थानीय विभिन्न संघ संस्थाको आयोजनामा शान्ति अहिंसा मैत्री र करुणाका प्रतिक भगवान गौतम बुद्धको २५६६औं बुद्ध जयन्तीको अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरियो। बौद्ध महास्तुप परिसरमा श्री बौद्ध तामाङ कल्याण गुठी,श्री बौद्ध एकल महिला समाज,श्री ज्येष्ठ नागरिक समाज,श्री छोरङान महिला समाज,श्री बौद्ध सामुदायिक सेवा तथा सामुदायिक प्रहरी बौद्ध ,र बौद्ध स्तुपा सामुदायिक अस्पतालको […]
पूरा पढ्नुहोस्
रेस्लिङ खेलाडी वडा सदस्यमा विजयी.
शिवपुरी गाँउपालिका वडा नम्बर ६ मा नेकपा (एमाले) बाट वडा सदस्यमा कमल लामा विजयी हुनु भएको छ । उहाँ नेपालको चर्चित रेस्लर खेलाडि (नुवाकोटे टाइगर) भनेर देश तथा बिदेशमा समेत चारचित रहेको छ । विगत केहि बर्ष यता आफ्नो गाँउमा राम्रो र जनताले चाहेको जस्तो राजनीतिक नभएको कारण उहाँ आफैं राजनीतिमा लाग्ने निर्णय गर्नु भयो […]
पूरा पढ्नुहोस्
बौद्ध तेमाल जात्रा सम्पन्न
काठमाडौं । बिश्व बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र बौद्ध महाचैत्यमा ङोवा मोन्लम गरि बौद्ध तेमाल जात्रा सम्पन्न गरियो। चैत शुक्ल पुर्णिामाको अघिल्लो दिन काभ्रे , हेटौंडा ,नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकाका विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरुले बर्ष भरि दिवंगत भएका र आफ्नो पितृको आफन्तहरुको मोक्ष प्राप्तिका लागि बौद्ध महा चैत्यको माथिल्लो भागमा रहेको एक सय आठ […]
पूरा पढ्नुहोस्
श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल व्यवस्थापन मुल समारोह समिति गठन गरियो
काठमाडौ । बुधबार चैत ३० गते २०७८ बौद्धको स्थानीय संघ संस्थाको पदाधिकारीहरूको बसेको बैठकले श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल जात्रा मुल समारोह समिति गठन गरिएको छ। बौद्धको विभिन्न स्थानीय संघ संस्थाहरु बौद्ध तामाङ कल्याण गुठी, ओम् तामाङ सुखदुःख गुठी, सामुदायिक सेवा समिति तथा बौद्ध सामुदायिक प्रहरी ,श्री टुसाल युवा क्लब ,बौद्ध छोर्ङान […]
पूरा पढ्नुहोस्
तोर छ्योङ मार छ्योङ अडियो गित सार्वजनिक
काठमाडौं । गित सङ्गीत क्षेत्रमा हरेक दिन नयाँ नयाँ गितको चाङ लाउने क्रममा एउटा अर्को नयाँ गित गायक तथा नायक प्रकाश वाइबा तामाङको तोर छ्योङ मार छ्योङ अडियो गित हिजो देखि बजारमा आएको छ। विगत २०१६ देखि गित सङ्गीत ,अभिनय यात्रामा लागेका गायक प्रकाश वाइबा यस अघि थुप्रै गित,म्युजिक भिडियोहरु घर मेरो सिन्धुली,हाम्रो ल्होछार मेलामा […]
पूरा पढ्नुहोस्
रसुवा जिल्लाको ५गाउँपालिक मध्ये आमाछोदिङमो गाउँपालिक प्रथम स्थानमा
प्रभात लामा रसुवा रसुवा । जिल्लाको ५गाउँपालिक मध्ये आमाछोदिङमो गाउँपालिक प्रथम स्थानमा। प्राकृतिक स्रोत तथा वित्त आयोगले मुलुकभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । आयोगले तयार पारेको रिर्पोट अनुसार रसुवाका ५ वटा पालिकाको कार्यसम्पादन रिर्पोटमा आमाछोङदिमो गाँउपालिका प्रथम स्थानमा देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा उस्ले ६२ दशमलव ३६ अंक प्राप्त गरेको […]
पूरा पढ्नुहोस्
काभ्रे दुर्गम क्षेत्र तालढुंगा साल्मेचाकलमा स्वास्थ्य शिविर सम्पन्न
काभ्रे । काभ्रे जिल्लाको दुर्गम क्षेत्र ताल ढुंगा साल्मेचाकल स्थित बृहत स्वस्थ्य शिविर सम्पन्न भएको छ। खानी खोला गाउँ पालिकाको आयोजनामा खानी खोला मिडिया हाउसको संयोजकत्वमा र स्थानीय संस्था अमर ज्योति युवा क्लब तामाङ एकता युवा समाजको सहकार्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्ष्ाता गाउँ पालिका अध्यक्ष कृष्ण खुलाल बिशेष अतिथि सोही पालिका उपाध्यक्ष रुक्मणी गुरुङ अतिथिहरुमा […]
पूरा पढ्नुहोस्