समाचार
नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव
काठमाडौं । मिडिया हाउस बाट निर्माण नेपाली टेलिसिरियल नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव
पूरा पढ्नुहोस्
पार्वती कुण्ड ( गत्लाङ ) बुद्ध पार्क शिलान्यास कार्यक्रम सम्पन्न
रसुवा । ऐतिहासिक संस्कृतिक धार्मिक पौराणिक रुपले महत्त्वपूर्ण पार्वती कुण्ड ( गत्लाङ ) बुद्ध पार्क शिलान्यास कार्यक्रम सम्पन्न गरियो। यस रसुवा जिल्लाको आमाछोदिङमो गाउँ पालिका अन्तर्गत गतलाङ, गोज्जुङ, चिलिमे र हाकु ग्रे गरि वडा नं १ देखि ५ सम्मका वस्तीहरू समावेस गरिएको छ । जसको केन्द्र गोल्जुङ रहेको छ । यस गाउँ पालिकामा तामाङ […]
पूरा पढ्नुहोस्
नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव
काठमाडौं । मिडिया हाउस बाट निर्माण नेपाली टेलिसिरियल नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव राष्ट्रिय नाच घर जमलमा मनाउँदै। पु्र्व युवा तथा खेलकुदमन्त्री माननीय दावा तामाङको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा टेलिफिल्म निर्देशक विनायक लोप्चानले सभापतित्वमा गरिने कार्यक्रममा समाजका विभिन्न बिशिस्ट महानुभावहरुको उपस्थिति रहने भएको छ। कालीदेवी मिडिया हाउस बाट निर्माण नेपाली टेलिसिरियल नम्बरी […]
पूरा पढ्नुहोस्
ओम तामाङ सुख दुःख सेवा गुठी भवनमा स्वास्थ्य शिविर हुने
तामाङ सुख दुःख सेवा गुठीको र श्री टुसाल युवा क्लबको संयुक्त आयोजनामा यहि पुस १७ गते शनिबारका दिन ओम तामाङ सुख दुःख सेवागुठी भवन, बौद्ध, टुसालमा बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा बाथरोग विशेषज्ञद्वारा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ। नेशनल बाथरोग सेन्टर, नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरका स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य परिक्षण तथा बाथरोग विशेषज्ञद्वारा […]
पूरा पढ्नुहोस्
पुस १७ मा बुढानिलकण्ठ चुनिखेलमा आरडब्लू विन्टर स्लाम हुँदै
काठमाडौं । बुढानिलकण्ठमा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगीता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ प्रतिस्पर्धामा प्रतिस्पर्धा हुने छ […]
पूरा पढ्नुहोस्
ऐतिहासिक दोस्रो मौलिक सेलो संगीत महोत्सव सम्पन्न
काठमाडौं । तामाङ कलाकार संघको आयोजनामा तामाङ द २४, २५ गते सम्म दुई दिने ऐतिहासिक दोस्रो मौलिक सेलो संगीत महोत्सव सम्पन्न गरियो। पहिलो दिन २४ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम आले ज्यूको प्रमुख आतिथ्यतामा, बागमती प्रदेश उपसभामुख राधिका तामाङ बिशिस्ट आतिथ्यतामा,बरिस्ठ तामाङ कलाकारहरु, विभिन्न संघसंस्थाको प्रतिनिधिहरु लगायतको उपस्थितिमा छोईमे बत्ती बलेर दोस्रो […]
पूरा पढ्नुहोस्
फोनिज काठमाडौं जिल्लामा शैलेस डंगोलको नेतृत्व
काठमाडौं । आदीवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंले छैठौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको […]
पूरा पढ्नुहोस्
विनायक लोप्चानको नेतृत्वमा तामाङ चलचित्र संघ बागमती प्रदेश गठन
काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशमा विनायक तामाङको नेतृत्वमा तेह्र कार्यसमितिको निर्विरोध निर्वाचित भएको छ। तामाङ चलचित्र संघ केन्द्रद्वारा आयोजित बागमती प्रदेश गठन तथा साँस्कृतिक कार्यक्रम राष्ट्रिय नाच घर जमलमा भएको उक्त कार्यक्रममा संघीय मामिला तथा प्रशासनिय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रमको सभापति तामाङ चलचित्र संघ केन्द्रका अध्यक्ष कुमार […]
पूरा पढ्नुहोस्
साङ्डोमा तामाङले जितिन मिस तामाङ वल्ड 2021को उपाधि
मिस तामाङ वल्ड 2021 सम्पन्न – बिश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा आबद्ध गरी आफ्नो भाषा ,धर्म ,कला सस्कृती , भेषभुषा , बाजा,रितिरिवाज,परम्परालाई संरक्षण तथा आफ्नो जाति तथा अन्य जातिहरुमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजित मिस तामाङ वल्ड – 2021 प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। मिस तामाङ वल्ड फाउन्डेसनको सहकार्यमा साधना कला केन्द्रको आयोजनामा मिलन मोक्तानको […]
पूरा पढ्नुहोस्
प्रेस सेन्टर गोकर्णेश्वर नगरको प्रथम अधिवेशन भोली
प्रेस सेन्टर गोकर्णेश्वर नगरको प्रथम अधिवेशन भोली हुने काठमाडौं, २८ कात्तिक । प्रेस सेन्टर काठमाडौं अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको प्रथम अधिबेशन (सोमवार) भोलि हुने भएको छ । भेला सोमबार बिहान ८ बजे सुरु हुने आयोजकले बताएको छ । भेलाले नयाँ कार्यसमिति चयन गर्ने प्रेस सेन्टर काठमाडौंका सम्योजक सागर पन्तले जानकारी दिए ।
पूरा पढ्नुहोस्