समाचार
दिपेन्द्र लामा र चन्द्र दिप लामाको प्रदेश नं ३ “क”मा सभापतिको उम्मेदवारी
काठमाडौं । नेपाली काँग्रेस १४ औँ महाधिवेशनकाे क्रममा छ। महाधिवेशन अन्तर्गत इकाइ र पालिकास्तरकाे अधिवेशन सम्पन्न भएकाे छ । मंसिर लाग्ने बित्तिकै निर्वाचन क्षेत्रअन्तर्गतकाे प्रदेश अधिवेशन हुँदैछ । परिवारीक राजनीतिक पृष्ठभूमि भएका समाजमा चिर परिचित युवा जागरुक युवा नेत काठमाडौं जिल्ला क्षेत्र न ०३ कै प्रदेश स्तरीय अन्तर्गत प्रदेश ‘क’ को सभापति को प्रत्यासी कामनपा […]
पूरा पढ्नुहोस्
मङ्सिर २१ मा राष्ट्रिय नाचघर जमलमा मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले
मिस शिङ्सा भोटियाको फिनाले मङ्सिर २१ गते हुने अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको एतिहासिक कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ । देशका विभिन्न कुनाबाट छनौटमा परेका ट्प सेभेनको प्रस्तुति रहने उक्त समारोहमा नेपाली चलचित्र, कला, […]
पूरा पढ्नुहोस्
बौद्धमा नेपाल संवत् ११४२ न्हुदँया भिन्तुना मनाईयो
काठमाडौं । बौद्धमा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र खास्ती नेवा: पूच:को आयोजनामा नेपाल संवत् ११४२ न्हुदँया भिन्तुना मनाईयो। संघीय संसद मा कृष्णबहादुर राईको प्रमुख आतिथ्यतमा बिशेष अतिथि प्रदेश संसद छिरिङ दोर्जे लामा, वर्ड नं ६ अध्यक्ष दिपेन्द्र लामा बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रमान लामा स्थानीय समाजसेवी , स्थानीय संघसंस्थाका प्रतिनिधि पत्रकार लगायतको उपस्थितिमा […]
पूरा पढ्नुहोस्
बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरू विरुद्ध प्रदर्शन
इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ । मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा […]
पूरा पढ्नुहोस्
श्री बौध्द तामाङ कल्याण गुठीको १६ औ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । श्री बौध्द तामाङ कल्याण गुठीको १६ औ वार्षिक साधारण सभा स्मारिका विमोचन तथा सम्मान कार्यक्रम तामाङ भवन अंगतधारा बौद्धस्थित सम्पन्न गरियो। श्री खड्ग जीत लामा ज्युको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता माननीय श्री कृष्ण बहादुर राइ ज्यु ,ले गर्नु हुदै छ्योईमे बत्ती बालेर समुद् घाटन गरिएको कार्यक्रममा विभिन्न बिषय , विधामा सफलता […]
पूरा पढ्नुहोस्
‘कल्चरल डान्स’ गरेर विश्व कीर्तिमान राख्ने क्रममा छेतेन शेर्पा बेपत्ता
काठमाडौं, ७ कात्तिक । असोज अन्तिम साता सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरापिक हाई क्याम्पमा विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ सांकृतिक नृत्य कार्यक्रम आयोजना गर्ने सिलसिलामा हिमाली क्षेत्रमा एक नेपाली नागरिक बेपत्ता भएका छन् । ‘शेर्पा इभेन्ट अर्गनाइजेसन’ द्वारा आयोजित सांस्कृतिक नृत्यको छायाङ्कन लागि काठमाडौंबाट १६ जनाको टोली असोज २२ मा त्यता प्रस्थान गरेको थियो […]
पूरा पढ्नुहोस्
छेतेन शेर्पा ३ दिन देखी सम्पर्का बिहिन ।२ सेर्पाको सहयोगमा १४ जना काठमाडौं आइ पुगे
सोलुखुम्बु- मेरा पिक चढेर फर्कने क्रममा अत्यधीक हिम्पातका कारण मेरा क्षेत्रमा फसेका आरोहीहरु आज काठमाडौ पुगेका छन । उत्त टिमका छेतेन शेर्पा ३ दिन देखी सम्पर्का बिहिन र उनको खोजी गरीरहेको सोही आरोही शेर्पा इभेन्ट अर्गनाइजेसनका सचिप अङ छिरिङ शेर्पाले बताए । शेर्पाका अनुसार उनिहरु शेर्पा इभेन्ट अर्गनाइजेसन द्यारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL […]
पूरा पढ्नुहोस्
तामाङ चलचित्र संघमा कुमार मोक्तानको नेतृत्वम
काठमाडौं ।नेपाल तामाङ चलचित्र संघको १२ औ बार्षिक साधारण सभा तथा छैठौं महाधिबेशनबाट तामाङ चलचित्र नायक कुमार मोक्तानलाई आमन्त्रित बिभिन्न सङ्घ संस्था को प्रतिनिधि अतिथिहरु, अन्य अतिथिहरु, अन्य गौरबमय पदमा सर्बसम्मत निर्णयबाट कुमार मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। तामाङ चलचित्र संघका नयाँ नव निर्बाचित कार्यसमितिमा अध्यक्ष:- कुमार मोक्तान उपाध्यक्ष :- भुईसल लामा उपाध्यक्ष […]
पूरा पढ्नुहोस्
बिश्व रेकर्ड स्थापित राख्नेलाई महाकुलुङ शेर्पा संघले गरे स्वागत
सोलुखुम्बु । शेर्पा इभेन्ट अर्गनाइजर( Sherpa Event Organizer ) द्रारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रमलाई सफलता पार्न सोलुखुम्बु जिल्ला महाकुलुङ गाउपालिका स्थानिय सरकार शेर्पा संघ महाकुलुङ विभिन्न राजनीतिक दालका नेता ज्युबाट विभिन्न किसिमको कार्यक्रम सफल बनाउन सहयोग प्राप्त भएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्थानीयले कार्यक्रम सफलताको […]
पूरा पढ्नुहोस्
बौद्ध परिसरमा सुरक्षगार्ड माथि आक्रमण
काठमाडौं । बौद्ध परिसरमा सुरक्षामा खटिएको बौद्ध नाथ क्षेत्र विकास समितिका सुरक्षा गार्ड टेण्डि शेर्पालाई स्कुटरमा आएका तीन जना युवाहरूको समुहले निर्घात रुपले कुटपिट गरि शक्त घाइते बनाएको छ । घाइते टेण्डि शेर्पालाई पेटमा, टाउको, जीउमा लात्तीले आक्रमण गरेकोले दाईने आखामा गहिरो चोट लागेर देख्न नसकेको अवस्थामा रहेको परिवारले जानकारी दिएको छ । रातको तीन […]
पूरा पढ्नुहोस्