• सोमवार, कार्तिक ३, २०८३
  • | October 19, 2026

समाचार

बौद्ध परिसरमा सुरक्षगार्ड माथि आक्रमण

काठमाडौं । बौद्ध परिसरमा सुरक्षामा खटिएको बौद्ध नाथ क्षेत्र विकास समितिका सुरक्षा  गार्ड   टेण्डि   शेर्पालाई   स्कुटरमा आएका तीन जना युवाहरूको  समुहले निर्घात रुपले कुटपिट गरि  शक्त घाइते बनाएको छ । घाइते टेण्डि शेर्पालाई  पेटमा, टाउको, जीउमा लात्तीले आक्रमण गरेकोले दाईने आखामा गहिरो चोट लागेर देख्न नसकेको अवस्थामा रहेको परिवारले जानकारी दिएको छ । रातको तीन […]

पूरा पढ्नुहोस्

बौद्धमा बिजयादशमीको शुभकामना आदानप्रदान तथा लागुऔषध,सामाजिक चुनौती र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण” बिषयमा अन्तरक्रिया सम्पन्न

काठमाडौं । समुदाय साझेदारी अवधारण अन्तर्गत महानगरीय प्रहरी बृत्त बौद्ध र सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी बौद्धको आयोजनामा ” बिजयादशमीको शुभकामना आदानप्रदान तथा लागुऔषध,सामाजिक चुनौती र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण” बिषयमा अन्तरक्रिया सम्पन्न गरियो। सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी बौद्ध का अध्यक्ष वीर बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि टेकु काठमाडौंका […]

पूरा पढ्नुहोस्

बुद्ध शिक्षा बिकास प्रतिष्ठान ,नेपालको आयोजनामा आगामी राष्ट्रीय जनगणना २०७८ को लागि नेपाली बौद्धधर्मका सबै सम्प्रदायहरुले धर्मको प्रश्नमा बुद्ध धर्म लेखाउन गर्नुपर्ने

बाबू घिसिङ असोज १७ काठमाडौ ।  बुद्ध शिक्षा बिकास प्रतिष्ठान ,नेपालको आयोजनामा आगामी राष्ट्रीय जनगणना २०७८ को लागि नेपाली बौद्धधर्मका सबै सम्प्रदायहरुले धर्मको प्रश्नमा बुद्ध धर्म लेखाउन गर्नुपर्ने कार्य र जिम्मेवारी सम्बन्धमा छलफल भएको छ । तमु बौद्ध सेवा समिति , अनामनगरमा बसेको प्रतिनिधिमुलक संस्थाहरु थियोे । तमु बौद्ध सेवा समितिका अध्यक्ष – ध्रुव बहादुर […]

पूरा पढ्नुहोस्

बौद्ध नगर विकास समितिको सकृयतामा श्री बौद्धनाथ क्षेत्र विकास समिति , बागमती जग्गा एकीकरण आयोजना तथा स्थानीय सहयोगी दाताहरुको सहयोगमा बौद्ध नगरको प्रवेशद्वार नं १,२ को औपचारिक कार्यक्रमकासाथ समुद्घाटन कार्यक्रम सुसम्पन्न गरियो

बौद्ध नगर विकास समितिको सकृयतामा श्री बौद्धनाथ क्षेत्र विकास समिति , बागमती जग्गा एकीकरण आयोजना तथा स्थानीय सहयोगी दाताहरुको सहयोगमा बौद्ध नगरको प्रवेशद्वार नं १,२ को औपचारिक कार्यक्रमकासाथ समुद्घाटन कार्यक्रम सुसम्पन्न गरियो।   बौद्ध नगर विकास समिति संस्थाका अध्यक्ष तेजमान लामाको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख आतिथ्यतामाको आसन ग्रहण गर्नु हुदै आफ्नो संस्थाको तर्फबाट सकारात्मक […]

पूरा पढ्नुहोस्

बौद्ध तामाङ कल्याण गुठी भवनमा बृहत स्वस्थ्य शिविर सम्पन्न

  काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी भवन बौद्ध , फुलबारी स्थिति नेसनल इ.एन. टी सेन्टर ( जमल) र बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा बृहत नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो  । बिहान दस बजेदेखि नाक कान घाँटी थाइराईट र घुर्ने सम्बन्धि बिशेषज्ञ डाक्टरहरु द्वारा सेवा दिएको उक्त  कार्यक्रममा  करिब तीन सय जना  […]

पूरा पढ्नुहोस्

बौद्धमा तपाईंको मास्क खोई ? कार्यक्रम सम्पन्न गरियो

काठमाडौं बौद्ध । नेपाल ठ्राङ्गु ल्हाक्सन बौद्ध, बौद्ध प्रहरी बृत्त , बौद्ध सामुदायिक सेवा समिति बौद्ध तथा सामुदायिक प्रहरी बौद्ध को संयुक्त आयोजनामा बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धमा माक्स खै कार्यक्रम सम्पन्न गरियो। प्रहरी बृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेबाट सुरक्षाकर्मीलाई माक्स, स्वास्थ्य सुरक्षा कवज हस्तान्तरण गरिएको सो कार्यक्रममा सामुदायिक सेवा […]

पूरा पढ्नुहोस्

बौद्ध तामाङ कल्याण गुठीमा नि शुल्क बृहत् स्वास्थ्य शिविर कार्यक्रम हुने

काठमाडौ । बौद्ध तामाङ कल्याण गुठी र नेपाल  इ.एन.टी सेन्टर ( जमल) को  संयुक्त   आयोजनामा   नि शुल्क  बृहत  स्वास्थ्य शिविर बौद्ध  तामाङ   कल्याण गुठी  भवनको   प्राङ्गणमा  बृहत  स्वास्थ्य  शिविर  गरिने भएको छ। बृहत स्वस्थ्य  शिविर कार्यक्रम   मिति २०७८ असोज १५ गते    शुक्रबारका दिन  बिहानको समय १० बजे देखि दिउँसो ३ बजे सम्म बरिस्ठ नाक […]

पूरा पढ्नुहोस्

चोरीका घटनाबाट सचेत र सजगता  अपनाउन बौद्धमा घरदैलो कार्यक्रम

काठमाडौं । हिन्दूहरुको  महान  चाड   बडा    दशैको समयलाई   मध्यनजर   गर्दै  , चोरीका घटनाबाट सचेत र सजगता  अपनाउन बौद्ध महानगरीय प्रहरी बृत्त र  सामुदायिक सेवा समिति तथा बौद्ध  सामुदायिक प्रहरी को संयुक्त   सकृयतामा   जनचेतनामूलक कार्यक्रम अन्तर्गत  घरदैलो तथा पर्चा पम्प्लेट  वितरण गरियो। बौद्ध  मुख्य   प्रवेश द्वार बाट आज सुरु भएको घर दैलो कार्यक्रम बौद्ध पिपल […]

पूरा पढ्नुहोस्

बौद्ध सम्पदा मार्ग(ग्योइलिसाङ/केब्स मार्ग)मा ढुंगा बिछ्याउने कार्य सम्पन्न

मिति २०७८/६/३ गते आइतबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध सम्पदा मार्ग(ग्योइलिसाङ/केब्स मार्ग)मा ढुंगा बिछ्याउने कार्य सम्पन्न गरि समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्युबाट रिबन काटि उक्त बाटोको उद्घाटन गर्नु भयो। सो अवसरमा समितिका पदाधिकारी, कर्मचारी, वरिष्ठ समाजसेवी र टोल सुधार समितिका परिवारहरुको उपस्थिति रहेको थियोे।

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ ११ मा कांग्रेस वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित

नेपाली काँग्रेसको चौधौं महाधिवेशन को सरगर्मी बढदो छ! गत भाद्र १८ गते देखि वडा अधिबेशनको प्रक्रिया सुरु भएको छ! देशै भर वडा वडा अधिबेशन फरक फरक ढंगले सम्पन्न हुने क्रम जारी छ! कतै वडा अधिबेशन बिवाद बढेको कारण स्थगित हुन पुगेको छ भने कतै कडा प्रतिस्पर्धा भएको छ । आन्तरिक लोकतान्त्रको सुदृढीकरण र पार्टी शुद्धिकरणको […]

पूरा पढ्नुहोस्