समाचार
रोटरी क्लब अफ बौद्धको आयोजनामा बौद्ध स्तूप परिसर ठूलो घण्टीमा स्थित रक्तदान कार्यक्रम
काठमाडौं । रोटरी क्लब अफ बौद्धको आयोजनामा पवित्रा बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध स्तूप परिसर ठूलो घण्टीस्थित रक्तदान कार्यक्रम सम्पन्न गरियो। सो रक्तदान कार्यक्रममा रक्तदाताहरु बाट सत्तरी प्रिन्ट रगत संकलन भएको सो कार्यक्रम आयोजक संस्थाका अध्यक्ष आङ केसाङ शेर्पाले जानकारी दिनु भएको थियो । बिश्वब्यापी फैलिएको कोरोना -१९ भाइरसको कारण बिश्व आक्रन्त भएको अवस्थामा रगतको कमि […]
पूरा पढ्नुहोस्
Clean the boudha” अभियान सम्पन्न गरियो।
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था, समाजसेवी ,बुद्धिजीवीको उपस्थितिमा “Clean the boudha” अभियान सम्पन्न गरियो। प्रत्येक महिनाको अन्तिम शनिबार बौद्ध स्तुप परिसरमा “Clean the boudha” अभियान अन्तर्गत सरसफाइ कार्यक्रम आज भदौ २६ गतेका दिन दोस्रोपल्ट समितिका कार्यकारिणी निर्देशक बसन्त लामा “लो” स्वागत मन्तव्यबाट सुरुवात गरिएको सो कार्यक्रम बौद्ध एकचोटी बौद्ध […]
पूरा पढ्नुहोस्
कुशे औंशीको दिन बौद्ध तामाङ कल्याण गुठी भवनमा” ङो” पुजा सम्पन्न गरियो
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी भवनमा वर्षभरि मृत्यु( देहान्त) हुनु भएका मृतक आत्मको चिरशान्ति मोक्षा प्राप्तिको लागि मृतकको सम्झानमा नाममा कुशे औंशी /गोकर्ण औंसीका (बुबाको मुख हेर्न दिन)गोकर्णेस्वर महादेब गोकर्णमा गरिने “ङोवा” पुजा यस पटक सामुहिक रुपमा गुठी भवन फूलबारीमा सम्पन्न गरोयो। बौद्ध धर्म परम्परा अनुसार गरिएको पुजा कार्यक्रम प्रमुख लामा गुरु श्रद्धेय पुर्ण […]
पूरा पढ्नुहोस्
ओम् तामाङ सुखदुःख गुठीमा सुरज लामा रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन
काठमाडौं। बौद्ध टुसालमा रहेको समाजिक स्थानीय संस्था ओम् तामाङ सुखदुःख सेवा गुठीको हालै भएको २०७८ भदौ १९गते भएको २२ औं र २३औं साधारण सभा तथा ७ औं अधिबेशन बाट सुरज लामा रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध चयन भयो। निर्वाचन प्रमुख अधिकृत वीर बहादुर लामा, सदस्य बसन्त लामा लो,टासी कुमार लामा रहनु भएको सो निर्वाचन मण्डलले […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले १८ दिनदेखि रोकिएको सबै फोहर उठ्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने जनाएको छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ दिनदेखि रोकिएको सबै फोहर उठ्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने जनाएको छ । कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहर आजदेखि व्यस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहर उठ्न करिब एक हप्ता लाग्ने बताइएको छ । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा […]
पूरा पढ्नुहोस्
सर्वेश्वर मन्दिर प्रवेशद्धार समुद्घटन गरियो
श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित सर्वेश्वर मन्दिर प्रवेशद्धार संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री कृष्ण बहादुर राईज्युको प्रमुख आतिथ्यतमा समुद्घाटन सम्पन्न गरियो। बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्युको सभापतित्वमा भएको कार्यक्रममा समितिका पदाधिकारीहरु, स्थानीय संघसस्था र समाजसेवीहरुको उपस्थितिमा समुदघाटन कार्यक्रममा भएको थियो ।
पूरा पढ्नुहोस्
नेपालमा पुनः मनसुन सक्रिय
भदौ ११, काठमाडौं । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको छ । मौसमविद्का अनुसार यसपटक […]
पूरा पढ्नुहोस्
प्रसिद्ध जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन
प्रसिद्ध जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन भएको छ । ७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारको क्रममा आज(बिहीबार) निधन भएको हो । गत मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि उनलाई बयोधा अस्पताल लगिएको थियो । उनलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको हो । माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष र दोस्रो संविधानसभा सदस्य […]
पूरा पढ्नुहोस्
बौद्धमा देशभरि मृत्युु भएका मृतअत्मको चिर शान्तिको कामना गर्दै गाईजात्रा तथा रोपाइँ मनाईयो
काठमाडौं । ऐतिहासिक संस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण बौद्ध महास्तुपा परिसरमा यसपालिको गाईजात्रा तथा रोपाइँ जात्रा बर्ष भरि दिवंगत भएका मृत अत्मको चीर शान्तिको कामना र नेपाल सरकारले निर्देशन गरिएको स्वास्थ्य मापदण्डअनुसार मनाइयो। बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था , समाजसेवी , बुद्धिजीवी , सुरक्षाकर्मी लगायतको पटकपटक बैठक बसि परम्परागत , ऐतिहासिक जात्रा […]
पूरा पढ्नुहोस्
गोनेङ्या
बाबू घिसिङ (नेपाल तामाङ घेदुङ महासचिव ) भदौ ६ गते २०७८ काठमाडौ । आज गोनेङ्या अर्थात तामाङ समुदायको बोन परम्परामा प्रकृतिको जाडोयाम प्रारम्भ हुने बर्खे बाली भित्राइएको अन्नहरु प्राकृतिक देव देवी , ताल कुण्ड ,इस्टदेवहरुमा पुजा प्राथना गरि चढाउने , आ आफ्नो कुलहरुलाई सम्झदै तामाङ धर्म- संस्कृतिलाइ नयाँ पुस्तामा हस्तान्तरण गर्ने ज्ञान प्रवर्द्धन गर्ने गराउने […]
पूरा पढ्नुहोस्