समाचार
बौद्धमा बालबालिकाको पर्व”धिङ धिङ नाकदिङ” मनाईयो
काठमाडौं । प्रत्येक वर्ष गाई जात्राको दिन परम्परागत रुपले मनाउँदै आइरहेको बालबालिकाको पर्व “धिङ धिङ नाकधिङ” बौद्ध तामाङ कल्याण गुठी र ओम् तामाङ सुखदुःख सेव गुठीले आ आफ्नो गुठी भवनमा बालबालिकालाई सजाएर सहभागी गराई धर्मिक स्थल बौद्ध स्तुपा परिक्रमा गरि सम्पन्न गरियो। बालबालिकालाई अनुहारमा कालो रंगले लेखेर विभिन्न आकार बनाई , खोर्सानी समाबेश गरि परालको […]
पूरा पढ्नुहोस्
नगरकोट मेलामा तीर्थलुहरुको भीड ,स्वास्थ्य मापदण्ड पलाना देखिएन
भीमबहादुर तामाङ नगरकोट । नगरकोट स्थित महादेव पोखरी मेलामा मन्दिर आउने श्रद्धालु भक्तजनहरुको बढीमात्रमा भीड देखिएको छ। बिश्वब्यापी फैलिएको कोरोना भाइरस कोभिड- १९ को कारण बिश्व नै भयावह भएको यस बिषम परिस्थितिमा भदौ पुर्णिामाका दिन जनै पुर्णिमा क्वाटी खाने दिन विभिन्न स्थानमा जात्रा मेला लगेको छ। यसैगरी नगरकोट स्थिति पनि आज महादेव पोखरी मेला जात्रामा […]
पूरा पढ्नुहोस्
जना हितको लागि बौद्धनाथ क्षेत्र विकास समितिले सुचना सर्बजनिक।
काठमाडौं । बिश्वब्यापी कोरोना भाइरसको कारण बिश्व नै भयावह भएको अवस्थामा , जना हितको लागि बौद्धनाथ क्षेत्र विकास समितिले यसपालिको परम्परागत ऐतिहासिक संस्कृतिक जात्रा ” बौद्ध गाईजात्रा रोपाइँजात्रा” औपचारिकतामा मात्रै सिमित रहेर मनाईने सुचना सार्वजनिक गरेका छन्।
पूरा पढ्नुहोस्
१८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरूलाई खोप।
काठमाडौंमा आज (शुक्रबार) बाट १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरू र ४० वर्ष वा सोभन्दा माथीको उमेर समूहका व्यक्तिहरूलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ । यही भदौ ४, ५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र […]
पूरा पढ्नुहोस्
बौद्धको स्थानीय परम्परागत गाईजात्रा तथा रोपाइँजात्रा सिमित औपचारिक रुपले मनाउने ।
काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र स्थानीय संघसंस्थाको सहभागितामा मनाउने बौद्धको स्थानीय जात्रा गाई जात्रा तथा रोपाइँ जात्रा यसपालि के कसरी मनाउने सम्बन्धि समितिको बैठक हल बौद्धमा बसेको बैठकले सिमित रुपले मनाउने निर्णय गरियो। बिश्व बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध स्तुपामा प्रत्येक बर्ष मनाउँदै आई रहेको परम्परागत ऐतिहासिक संस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण […]
पूरा पढ्नुहोस्
अध्यक्ष चन्द्रमान लामाद्वारा बुनाई तालिम उद्घाटन गरियो।
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको प्रमुख आतिथ्यतमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र सहयोगी बौद्ध महिला समाज नेपालीद्वारा आयोजित ३०दिने बुनाई तालिम उद्घाटन सम्पन्न गरियो । बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग रहेको उक्त कार्यक्रम चुलो चौकीमा मात्रै सिमित महिला दिदीबहिनीले समाजका लागि केही गर्नु पर्छ र […]
पूरा पढ्नुहोस्
नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । बुधबार नेता राजेन्द्र पाण्डेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको हो । नयाँ दलको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ । माधवकुमार नेपालको अध्यक्षतामा रहने नेकपा एमाले समाजवादीले […]
पूरा पढ्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिनुभएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले केन्द्रीय […]
पूरा पढ्नुहोस्
२४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ […]
पूरा पढ्नुहोस्
नेपाली विश्व कीर्तिमानी टिमलाई ‘हिमाल साहसी कला सम्मान २०७८’द्वारा सम्मानित
नेपाली विश्व कीर्तिमानी टिमलाई “हिमाल साहसी कला सम्मान २०७८” द्वारा सम्मानित हिमाल एफ एम ९०.२ मेगाहर्जले एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपाली विश्व कीर्तिमानी टिमलाई सम्मान गरेको छ। एफ एम ले पहिलो पटक कीर्तिमानी टिमलाई “हिमाल साहसिक कला सम्मान २०७८” द्वारा सम्मान गरेका हुन। राईको ब्राण्डले प्रायोजन गरेको उक्त सम्मान कार्यक्रममा प्रमुख अथिती नेपालका प्रथम […]
पूरा पढ्नुहोस्