समाचार
बिश्व सम्पदा बौद्ध महास्तुपामा प्रत्येक महिनाको अन्तिम शनिबार स्वच्छ, सफा हरियाली अभियान अन्तर्गत सर सफाई कार्यक्रम गरिने।
काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र स्थानीय संघसंस्थाको सहभागीतामा बौद्ध परिसरमा ” स्वच्छ सफा हरियाली बौद्ध ” अन्तर्गत जन जागरण चेतनामूलक सर सफाई कार्यक्रम गरियो। स्वच्छ हरियाली बौद्ध अभियानमा बौद्ध परिसर वरपर सधैंभरि सफा राख्ने उदेश्यले “स्वच्छ र हरियाली बौद्ध” Clean the Boudha अभियानलाई आत्मसात् गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति पदाधिकारीहरू, […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधिको मृत्यु भएको छ।
एकोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो। धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति ११:३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटल बाग्लुङका कोभिड-१९ का फोकलपर्सन देब प्रकाश […]
पूरा पढ्नुहोस्
अध्यक्ष चन्द्रमान लामाबाट स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरियो।
बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा बौद्ध महानगरीय प्रहरी बृत्त स्थीत प्र. ना उ. ढुण्डीराजको कार्य कक्षमै पुगि समितिका अध्यक्षबाट चन्द्रमान लामाबाट स्वागत तथा सुरक्षा सामग्री (माक्स र स्यानिटाईजर) हस्तान्तरण गरियो। बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कार्यालय प्रमुख प्र.ना.उ.ढुण्डीराज न्यौपाने ज्यूको कार्य सफलताको शुभकामना सहित स्वागत गरिएको थियोे । बिश्वब्यापी फैलिरहेको कोरोन भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रण […]
पूरा पढ्नुहोस्अफगानिस्तानका करिब चार करोड जनसंख्या मध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता
काठमाडौं । अफगानिस्तानका करिब चार करोड जनसंख्या मध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकत पर्नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । तालिबान समूह र सरकारबीच देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यक पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघको मानवीय सहयोग मामिला अधिकारीले बताएका हुन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) […]
पूरा पढ्नुहोस्
रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् ।
कपिलवस्तु, २९ साउन । रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् वाणगंगा नगरपालिका ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका ५ बस्ने २९ […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजैदेखि खोप पाउने भएका छन् ।
काठमाडौं, २८ साउन । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजैदेखि खोप पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र […]
पूरा पढ्नुहोस्
ढुङ्गे पाखामा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमान्डौ – अन्तरास्ट्रिय युवा दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा आयोजित वृक्षारोपण कार्यक्रम बुढानिलकण्ठ न पा ११ स्थित ढुङ्गेपाखामा सम्पन्न भएको छ। “खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलिय स्वास्थ्यको लागि युवा नवप्रवर्तन” भन्ने नाराको साथ आयोजित कार्याक्रमको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका वडा ११ का वडाअध्यक्ष राजु अधिकारीले गर्नु भयो। कार्यक्रममा नगर उप प्रमुख […]
पूरा पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले पधभार ग्रहण।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले पधभार ग्रहण गरेका छन् । उनले उर्जा मन्त्रालयमा आजै मात्र नियुक्ति बुझेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको थियो । आज सबै प्रक्रियाहरु पूरा गरेर उनलाई प्राधिकरणमा ल्याइएको हो । यस्तै प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई उर्जा […]
पूरा पढ्नुहोस्
कुलमान घिसिङ पुनः दोस्रो कार्यकालमा नियुक्ति हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
नेपाल विद्युत प्राधिकरको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः दोस्रो कार्यकालमा नियुक्ति हुनुभएकोमा छ । उहाँलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना । विगतमा तपाईंले लिनुभएको संकल्प पूरा उपयोग होस । अण्डरग्राउण्ड विद्युतिकरण र घर घरमा विद्युतीय चुलोको व्यापक उपयोग भएसँगै जनताले बुझाउने महशुलमा सहजता दिलाउन सकियोस् हार्दिक बधाई ।
पूरा पढ्नुहोस्
कुलमान घिसिङ प्राधिकरणमा नियुक्त गरे
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले नेपाली अपडेटलाई जानकारी दिए । […]
पूरा पढ्नुहोस्