• मङ्लबार, जेष्ठ ८, २०८१
  • | May 21, 2024

Author: Chandra Jit Moktan

बौद्धमा गाईजात्रा तथा रोपाइँजात्रा मनाइयो

काठमाडौं । बौद्धमा परम्परागत रुपमा मनाउँदै आइरहेको ऐतिहासिक, साँस्कृतिक , धार्मिक एवम् मौलिक जात्रा” बौद्ध  गाईजात्रा तथा रोपाइँजात्रा” विविध कार्यक्रमकासाथ सम्पन्न गरिएको छ। पर्यटन तथा संस्कृति नागरिक उड्डयनमन्त्री मा. जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा ३ नं प्रदेश माननीय छिरिङ दोर्जे लामा, जापानका लागि पुर्व राजदुत ड.गणेश योन्जान लामा, ६ नं वडा अध्यक्ष […]

पूरा पढ्नुहोस्

एउटै पालिका विभेद र अन्यय साङजेन जलविद्युत कम्पनी लिमिटेडबाट )

एउटै पालिका विभेद र अन्यय साङजेन जलविद्युत कम्पनी लिमिटेडबाट ) रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका ५ स्थितर निर्माणधिन साङजेन जलविद्युत हाइड्रोपावर कम्पनी लिमिटेडबाट स्थानियलाई बितरण गर्ने १०% शेयर अनुपातले विशेष गरि आमाछोदिङमो १,२ र ३ का जनता माथि एउटै पालिकाकाे जनतालाई बिच विभेद र अन्याय पुर्ण भएकाे छ आवाजकाे आधारमा पुन: जिल्ला समन्वय समितिकाे मिति २०७९/३/२१ […]

पूरा पढ्नुहोस्

बौद्धको गाईजात्रा तथा रोपाइँजात्रा (हिलेजात्रा) सम्बन्धि बैठक

काठमाडौं । बौद्धको मौलिक परम्परागत रुपले मनाउँदै आईरहेको गाईजात्रा तथा रोपाइँ जात्रा यहीँ २०७९ साउन २७ र २८ गते भव्य सभ्य रुपले मनाउन बैठक सम्पन्न भयो। उक्त बैठकले तामाङ कल्याण गुठी र बौद्ध नाथ क्षेत्र विकास समितिको संयुक्त संयोजकत्वमा र स्थानीय संघ संस्थाको सहभागीतामा  गाईजात्रा तथा रोपाइँ जात्रा मुल समारोह समिति गठन गरिएको र जात्रा […]

पूरा पढ्नुहोस्

आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने

प्रभात लामा रसुवा (आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने ) साउन २०७९ -रसुवा जिल्लाको उतरी भेगमा पर्ने आमाछोदिङमो प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल आमाछोदिङमो (पर्वती कुणडमा ) यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा रहेको आमाछोदिङमो कोरोना महामारीका कारण अघिल्लो वर्ष मेला कम लागेको थिए । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने […]

पूरा पढ्नुहोस्

बौद्धमा श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेज्यूको सानिध्यतामा राब्ने (प्राण प्रतिष्ठा

काठमाडौं । २०७९ असार शुक्रबार २३ गते श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेज्यूको सानिध्यतामा राब्ने (प्राण प्रतिष्ठ) सम्पन्न गरियो। श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेज्यूको सानिध्यतामा बौद्ध स्थित ओम् तामाङ सुख दुःख सेवा गुठी भवनमा  नव  प्रतिस्थापन गरिएको अमिताभ बुद्ध, गुरु रिम्पोछे र चेङरेसी भगवानको मुर्तिलाई प्राण प्रतिष्ठा ( राब्ने ) कार्यक्रम सम्पन्न गरिएको छ […]

पूरा पढ्नुहोस्

बौद्ध ज्येष्ठ नागरिक धर्मिक अवलोकन यात्रा

काठमाडौं । २०७९ असार २४ शुक्रबार बौद्ध काठमाडौं महानगर पालिका ६ नं वडाको आयोजनामा बौद्ध ज्येष्ठ नागरिक समाजका परिवारलाई “धार्मिक तथा अवलोकन यात्रा” कार्यक्रमका लागि वडा अध्यक्ष भुवन लामा लगायत सदस्यहरुको उपस्थितिले सफल यात्राको शुभकामना सहित बिदाई गरियो। बिहानै सात बजे बौद्ध सिद्धार्थ बैंक नजिकै जम्मा भई साठी जनाको समुह दुईवटा बस रिजर्भ गरि प्रस्थान […]

पूरा पढ्नुहोस्

रसुवामा प्रदेश युवा गठन सम्पन्न

?️…..प्रभात लामा रसुवा रसुवा । मिति २०७९/०३/२० गते हिमाली जिल्ला रसुवामा प्रदेश युवा गठन सम्पन्न भयो । युवा समिति रसुवाको आयोजनामा प्रदेश युवा स्वयंसेवक समिति गठन आज सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय, बाग्मती प्रदेश युवा परिषद अन्र्तगत जिल्ला युवा समितिले रसुवाको सदरमुकाम धुन्चेमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमले जिल्ला युवा समिति […]

पूरा पढ्नुहोस्

तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशनबाट आशमान तामाङको अध्यक्ष्ातामा २१ कार्यसमिति निर्बिरोध निर्वाचित

काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशनबाट आशमान तामाङको अध्यक्ष्ातामा  २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ। तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित […]

पूरा पढ्नुहोस्

काठमाडौं । निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् । यसरी निर्धारण गर्दा अहिले भएको शुल्कको वैज्ञानिक पुनरावलोकन गर्ने घोषणा गरिएको छ ।

पूरा पढ्नुहोस्

काठमाडौं बौद्ध परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बौद्ध स्थित विभिन्न संघ संस्थाको सहभागितामा संयुक्तरूपमा आयोजित बृहत रक्तदान कार्यक्रम  सम्पन्न गरियो।   प्रमुख अतिथि का.म.न.पा वडा ६ का अध्यक्ष एवम् स्थानीय सरकार प्रमुख भुवन लामाको बहुल्यबाट लामा मन्त्रद्वारा  कार्यक्रम सफलताको लागि आशिर्वाद सहित मंगल पाठ वचन  मन्त्र उच्चारण गरि छ्योईमे बत्ती बलेर उद्घाटन गरिएको कार्यक्रमको बिशिस्ट अतिथिहरु ज्येष्ठ नागरिक समाजका […]

पूरा पढ्नुहोस्