• शुक्रबार, बैशाख २८, २०८१
  • | May 10, 2024

Author: Chandra Jit Moktan

ओम तामाङ सुख दुःख सेवा गुठी भवनमा स्वास्थ्य शिविर हुने

तामाङ सुख दुःख सेवा गुठीको र श्री टुसाल युवा क्लबको संयुक्त आयोजनामा यहि पुस १७ गते शनिबारका दिन ओम तामाङ सुख दुःख सेवागुठी भवन, बौद्ध, टुसालमा बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा बाथरोग विशेषज्ञद्वारा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ। नेशनल बाथरोग सेन्टर, नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरका स्वास्थ्यकर्मी द्वारा  स्वास्थ्य परिक्षण तथा बाथरोग विशेषज्ञद्वारा […]

पूरा पढ्नुहोस्

ऐतिहासिक दोस्रो मौलिक  सेलो संगीत महोत्सव सम्पन्न

काठमाडौं । तामाङ कलाकार संघको आयोजनामा तामाङ  द २४, २५ गते सम्म दुई दिने ऐतिहासिक दोस्रो मौलिक  सेलो संगीत महोत्सव सम्पन्न गरियो। पहिलो दिन  २४ गते  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम आले ज्यूको प्रमुख आतिथ्यतामा, बागमती प्रदेश उपसभामुख राधिका तामाङ बिशिस्ट आतिथ्यतामा,बरिस्ठ तामाङ कलाकारहरु, विभिन्न संघसंस्थाको प्रतिनिधिहरु लगायतको उपस्थितिमा छोईमे बत्ती बलेर दोस्रो […]

पूरा पढ्नुहोस्

फोनिज काठमाडौं जिल्लामा शैलेस डंगोलको नेतृत्व

काठमाडौं । आदीवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंले छैठौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको […]

पूरा पढ्नुहोस्

विनायक लोप्चानको नेतृत्वमा तामाङ चलचित्र संघ बागमती प्रदेश गठन

काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशमा विनायक तामाङको नेतृत्वमा तेह्र कार्यसमितिको  निर्विरोध   निर्वाचित भएको छ। तामाङ चलचित्र संघ केन्द्रद्वारा आयोजित  बागमती प्रदेश गठन तथा साँस्कृतिक कार्यक्रम राष्ट्रिय  नाच घर जमलमा भएको उक्त कार्यक्रममा संघीय मामिला तथा प्रशासनिय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रमको सभापति  तामाङ चलचित्र संघ केन्द्रका अध्यक्ष कुमार […]

पूरा पढ्नुहोस्

मिस तामाङ वल्ड 2021 सम्पन्न

मिस तामाङ वल्ड 2021 सम्पन्न – काठमाडौं ।   बिश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा आबद्ध गरी आफ्नो भाषा ,धर्म ,कला सस्कृती , भेषभुषा , बाजा,रितिरिवाज,परम्परालाई संरक्षण तथा आफ्नो जाति तथा अन्य जातिहरुमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजित मिस तामाङ वल्ड – 2021 प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। मिस तामाङ वल्ड फाउन्डेसनको सहकार्यमा साधना कला केन्द्रको आयोजनामा […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टर गोकर्णेश्वर नगरको प्रथम अधिवेशन भोली

प्रेस सेन्टर गोकर्णेश्वर नगरको प्रथम अधिवेशन भोली हुने काठमाडौं, २८ कात्तिक । प्रेस सेन्टर काठमाडौं अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको प्रथम अधिबेशन (सोमवार) भोलि हुने भएको छ । भेला सोमबार बिहान ८ बजे सुरु हुने आयोजकले बताएको छ । भेलाले नयाँ कार्यसमिति चयन गर्ने प्रेस सेन्टर काठमाडौंका सम्योजक सागर पन्तले जानकारी दिए ।

पूरा पढ्नुहोस्

दिपेन्द्र लामा र चन्द्र दिप लामाको प्रदेश नं ३ “क”मा सभापतिको उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेस १४ औँ महाधिवेशनकाे क्रममा छ। महाधिवेशन अन्तर्गत इकाइ र पालिकास्तरकाे अधिवेशन सम्पन्न भएकाे छ ।  मंसिर लाग्ने  बित्तिकै  निर्वाचन क्षेत्रअन्तर्गतकाे प्रदेश अधिवेशन हुँदैछ ।   परिवारीक राजनीतिक पृष्ठभूमि भएका समाजमा चिर परिचित युवा जागरुक युवा  नेत काठमाडौं  जिल्ला क्षेत्र न ०३ कै प्रदेश स्तरीय अन्तर्गत प्रदेश ‘क’ को सभापति को प्रत्यासी कामनपा […]

पूरा पढ्नुहोस्

बौद्धमा नेपाल संवत् ११४२ न्हुदँया भिन्तुना मनाईयो

काठमाडौं । बौद्धमा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र खास्ती नेवा: पूच:को आयोजनामा नेपाल संवत्  ११४२ न्हुदँया भिन्तुना मनाईयो। संघीय संसद मा  कृष्णबहादुर राईको प्रमुख आतिथ्यतमा बिशेष अतिथि  प्रदेश संसद छिरिङ दोर्जे लामा, वर्ड नं ६ अध्यक्ष दिपेन्द्र लामा बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रमान लामा स्थानीय समाजसेवी , स्थानीय संघसंस्थाका प्रतिनिधि पत्रकार लगायतको उपस्थितिमा […]

पूरा पढ्नुहोस्

प्रदेश सभापति उम्मेदवार काठमाडौं क्षेत्र नं ३(क) चन्द्र दिप लामासंग भान्ज पूजन श्रेष्ठसंगको कुराकानी

पूजन श्रेष्ठ (नमस्कार कृपया समय दिइ लामो छ तर अल्छी र झर्को नमानी यो लेख पदी दिनु होला प्रतिक्रिया सहित धन्यबाद ) शिर्षक छ ” छोटो तर मिठो भेटघाट उनीसंग आफ्नै शब्द उहाको बोली ” आज बिहान यसो मर्निङ्ग वाल्क जाने क्रममा यसो मामा श्री चन्द्र दिप लामा (काजु) ज्युसंग भेट भैयो कुरै कुरामा उहाको […]

पूरा पढ्नुहोस्

श्री बौध्द तामाङ कल्याण गुठीको १६ औ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । श्री बौध्द तामाङ कल्याण गुठीको १६ औ वार्षिक साधारण सभा स्मारिका विमोचन तथा सम्मान कार्यक्रम  तामाङ भवन अंगतधारा बौद्धस्थित सम्पन्न गरियो। श्री खड्ग जीत लामा ज्युको सभापतित्वमा भएको उक्त कार्यक्रमको  प्रमुख आतिथ्यता माननीय श्री कृष्ण बहादुर राइ ज्यु ,ले गर्नु हुदै छ्योईमे बत्ती बालेर समुद् घाटन  गरिएको कार्यक्रममा विभिन्न  बिषय , विधामा सफलता […]

पूरा पढ्नुहोस्