समाचार

मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा […]
पूरा पढ्नुहोस्
स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य
काठमाडौं निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु बताउँछन् । राणा शासकले […]
पूरा पढ्नुहोस्
बौद्ध तामाङ कल्याण गुठीमा जयमंगल लामाको नेतृत्व
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको छैठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभाबाट जयमंगल लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सल्लाहकार एवं अधिवेशन तयारी समिति संयोजक देव कुमार लामा ,सदस्यहरु सम्पूर्ण कुमार लामा , श्रीमती माया डोल्मा लामाको रहेको निर्वाचन समिति मण्डलले गुठियारहरुको सर्वसम्मतबाट वरिष्ठ उपाध्यक्षमा मोहन कुमार लामा र सोनाम लामा , उपाध्यक्षमा […]
पूरा पढ्नुहोस्
ओम् तामाङ सुखदुःख गुठीको २४औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । बौद्धको स्थानीय संस्था ओम् तामाङ सुखदुःख गुठीको २४ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सिद्धार्थमार्ग कुशल पार्टी प्यालेसमा सम्पन्न भएको छ। काठमाडौं क्षेत्र नं३ प्रदेश सभासद माननीय छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा जापानका लागि पुर्व राजदुत ड. गणेश योन्जन लामा , गोकर्णेश्वार नगर पालिका मेयर दिपक रिजाल ,काठमाडौं […]
पूरा पढ्नुहोस्
१५ गते शनिबार नुवाकोट जिल्लाको गुर्जे स्थित कालिका मा. बि. को प्राङ्गणमा रेस्लिङ प्रतियोगिता
कोभिड १९ को महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने र मोफसलमा रिङ रेस्लिङ पुर्याउने उद्देश्यले रिङ रेस्लिङ प्रतियोगिताहरु शृलखाबद्ध रुपमा आयोजना भैरहेको यहाँहरुलाई जानकारी नै छ । यसै सन्दर्भमा गत बर्ष २०७८ बैशाख १ गतेका दिन नुवाकोटको शिवपुरी गााउंपालिका स्थित सुर्यचौरमा “1St RW Summer Slam” र २०७९ बैशाख १ गतेका दिन नुवाकोटको दुप्चेश्वर […]
पूरा पढ्नुहोस्
चर्चित नायक तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक हिरो हिरोईन सर्बजनिक
काठमाडौं । चर्चित नायक तथा मोडल टुल्साङ मोक्तानको अभिनय रहेको म्यूजिक भिडियो हिरो हिरोईन सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा महा नायाक अमिर दोङ, तामाङ कलकार संघको उपाध्यक्ष विशाल काल्तन, नेपाल तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तिर्थमान बल आदि विशेष अतिथिको रुपमा उपस्थिति रहेको कार्यक्रमको तामाङ चलचित्र संघका कार्यवाहक अध्यक्ष भुइसाल लामाको प्रमुख आतिथ्यतामा पत्रकार […]
पूरा पढ्नुहोस्
शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज अन्तर्गतको चिसोपानी मध्यवर्ती बन ब्यबस्थापन समिती गठन
नुवाकोट । मनमोहक प्रकृति सुन्दरता भरिपुर्ण स्थाल शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज अन्तर्गतको चिसोपानी मध्यवर्ती बन ब्यबस्थापन समिती गठन गरिएको छ। स्थानीय सरोकारवालाहरुको भेलाले चंगे भुमे उपभोक्त समुहको अध्यक्षमा वीर बहादुर तामाङको हुनुभएको छ भने चिपागाङ उपभोक्त समुहको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत निर्बिरोध निर्वाचित हुनु भएको छ। निर्वाचित नव कार्यसमितिका सदस्यहरुलाई स्थानीय कार्यक्रममा उपस्थित महानुभावहरुले […]
पूरा पढ्नुहोस्
लाक्पा शेर्पाको(हिमाली कान्छा)को समाजिक र साँस्कृतिक योगदान
समाजसेवामा रमाउने तर खासै आउन नरुचाउने लाक्पा शेर्पा लाई समाजसेवाको पर्याय भन्दा पनि हुन्छ । बि.सं.२०१४ सालमा सिन्धुपाल्चोक लिस्ति गा.वि.स .(हाल भोटेकोसी गाउँ पालिका) छकममा जन्मनु भएका शेर्पाले समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्नु भएको छ। वहाँलाई हिमाली कान्छाको नामले पनि चिनिन्छ । वि.सं २०३२ सालतिर दुख्साङ छयोलिङ गुम्बा बाट घेइको रुपमा सक्रिय सामाजिक साँस्कृतिक क्षेत्रमा […]
पूरा पढ्नुहोस्
तामाङ मुक्तिमोर्चा नेपाल काठमाडौं जिल्ला गठन
काठमाडौं । काठमाडौं जिल्लाको तामाङ मुक्तिमोर्चा नेपाल काठमाडौं समन्वय समितिको आयोजनामा नयाँ कार्य समिति गठन गरिएको छ। नयाँ नेतृत्वमा क.सन्त बहादुर तामाङको अध्यक्ष्ातामा उपाध्यक्ष पेम्बा गोले तामाङ ,उपाध्यक्ष शान्ति दोङ लामा, सचिव चक्र जीत मोक्तान ,सह सचिव पासाङ तामाङ ,कमला तामाङ ,कोषाध्यक्ष जगत लामा,सदस्य हरु पुर्णराज लामा तामाङ ,फुल कुमार तामाङ ,लवाङ लामा,विजेन्द्र लामा,मान ब.तामाङ […]
पूरा पढ्नुहोस्
ओमकार एकता राष्ट्रिय धर्म सभा सम्पन्न
काठमाडौं ।भदौ २४ गते शुक्रबार नयावनेश्वर थापागाउस्थित अर्पण पार्टी प्यालेसमा विश्व ॐ कार एकता महाभियानको आयोजनामा बृहत धर्म सभा भेला सम्पन्न भयो। प्रमुख अतिथी अन्नत श्री विभुषित महामण्ड १००८ स्वामी श्री आत्मानन्द गिरि रहेको सो कार्यक्रममा (रसियन नागरिक) गुरु स्वामी श्री पत्रीदास ,भुटान बाट धर्मगुरु श्री केपि काफ्ले ,बिशेष उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य […]
पूरा पढ्नुहोस्