समाचार

खोटाङ ‘क’ समानुपातिक तर्फ चर्चित युवा नेता दुरेन राई सिफारिस
नेपाली कांग्रेस खोटाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य समानुपातिक तर्फ खोटाङ ‘क’बाट युवा नेता दुरेन राईलाई सिफारिस गरेको छ। नेपाली काँग्रेस खोटाङका इमानदार, निष्ठा र त्यागको राजनैतिक पर्याय चर्चित युवा नेता राई नेपाल विद्यार्थी संघको सकृय राजनितिको लामो कालखण्ड पार गरेर आएको नेताको रुपमा चिनिन्छन। […]
पूरा पढ्नुहोस्
राप्रपा राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा संसदबाट राजिनामा घोषण
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा संसद पद बाट राजीनामा घोषण गरेका छन्। आगामी मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश को निर्वाचन लक्षित तयारी राप्रपा जिल्ला कार्यसमिति द्वारा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै निर्वाचनको मिति तोकिसके पछि अबको अवस्थामा प्रतिनिधि सदस्यको अस्तित्व नरहेको र अबको सरकार काम चलाउ भैसकेको भन्दै उक्त […]
पूरा पढ्नुहोस्
बौद्धमा डेंगु रोगबाट बच्न जनचेतनामूलक कार्यक्रम
काठमाडौं । कामनपा – ६ बौद्ध क्षेत्रमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपाय सम्बन्धि जनचेतनामूलक कार्यक्रम सहित र्याली सम्पन्न भएको छ। र्याली विभिन्न स्थानमा पुगी माईकिङ सहित पर्चा वितरण गरिएको थियो । बौद्ध परिसर, पिपल बोट, टुसाल चोक ,धारा टोल, फुलबारी हुदै बौद्ध तामाङ कल्याण गुठीमा पुगी धन्यवाद ज्ञापन सहित चियापानकासाथ कार्यक्रम समापन गरिएको थियोे […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नं ३ प्रदेश सभा(क)सदस्य उम्मेदवार चन्द्रमान लामा सिफारिस
काठमाडौं । आसन्न आगामी मंसिर ४गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नं ३ अन्तर्गत प्रदेश (क) मा प्रत्यक्ष तर्फ चन्द्रमान लामा उम्मेदवारी सिफारिस हुनु भएको छ। लामा नेकपा एमालेको राजनीतिक वृत्तमा अपरिहार्य छन्।काठमाडौं क्षेत्रमा चिर परिचित समाजसेवी व्यक्तित्व हुन्। बौद्ध नाथ क्षेत्र विकास समितिको पुर्व अध्यक्ष […]
पूरा पढ्नुहोस्
सिन्धुपाल्चोक क्षेत्र नं १प्रदेश(ख)समानुपातिक उम्मेदवार लाक्पा शेर्पा
काठमाडौं ।आसन्न मंसिर ४ गते हुन गहिरहेको संसदीय निर्वाचनमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा ( क) समानुपातिक तर्फ उम्मेदवारमा लाक्पा शेर्पा सिफारिस हुनु भएको छ। वहाँ नेपाल शेर्पा संघको पुर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष,नेपाली लोकतान्त्रिक शेर्पा संघको केन्द्रीय सभापति र विभिन्न समाजिक संघ संस्थामा आवद्ध रहि अविरल अनवरत निरन्तर लागिपरेका व्यक्तित्व हुनुहुन्छ […]
पूरा पढ्नुहोस्
कामनपा -६ बौद्ध राप्रपा कमिटीमा वडा स्तरीय प्रशिक्षण कार्यक्रम
काठमाडौं ।कामनपा -६ बौद्ध राप्रपा कमिटीमा वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। संगठनलाई आगामी मंसिर ४ गतेको निर्वाचनमा कसरी बलियो मजबुत बनाउने उदेश्यले गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न तह तप्काका व्यक्ति व्यक्तित्वहरू शुभचिन्तक शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति मदन शाक्य, केन्द्रीय महामन्त्री भुवन पाठक ,जिल्ला सदस्य लक्ष्मण सापकोटा पुर्व क्षेत्रीय सभापति […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेसका युवा नेता थुप्तेन लामा सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश ‘ख’ उम्मेदवारी सिफारिस
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक १ न. क्षेत्र प्रदेश ‘ख’ मा युवा नेता थुप्तेन लामाको उम्मेदवारी सिफारीस दिने घोसणा भएको छ । आज सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ को बैठक एवं अन्तर्कृया कार्यक्रमा घाेषाणा छ । जसमा अबको प्रदेश सांसद उम्मेदवार र केन्द्रको उम्मेदवारको नाम सिफारिस गर्ने […]
पूरा पढ्नुहोस्
नुवाकोट १ न.क्षेत्र प्रदेश ‘क’ मा युवा तथा समाजसेवी अमर लामाले स्वतंत्र उम्मेदवारी दिने घोषणा
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट १ न।क्षेत्र प्रदेश ‘क’ मा युवा तथा समाजसेवी अमर लामाले स्वतंत्र उम्मेदवारी दिने घोसणा गरेका छन् । सत्तारुढ गठबन्धन दलबीच नुवाकोटमा कसले टिकट पाउने भन्ने होडबाजी चलिरहेको बेला स्वतंत्र भने आफ्नो बलियो उपस्थिति बनाउन सक्दो प्रयास गरिरहेको छ । उनले भने जनताले चाहे कसैले […]
पूरा पढ्नुहोस्
राप्रपा बौद्ध-६ इकाई कमिटीमा अभिजीत लामा र युवा संगठनमा सुविर लामाको नयाँ नेतृत्व
काठमाडौं । राप्रपा बौद्ध-६ इकाई कमिटीको बृहत भेलाले अभिजीत लामा र युवा संगठनमा सुरवीर लामाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। भेलाले अभिजीत लामाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष सुमन लामा , उपाध्यक्ष पारस चापागाईं, महिला उपाध्यक्ष रोशनी सिंह डंगोल चापागाईं, सचिव विमला तिमिल्सिना सापकोटा सह सचिव अमिर थापा ,सदस्यहरु देवनारायण खड्गी ,धनराम थापा, सुमन गुरुङ, […]
पूरा पढ्नुहोस्
तामाङ जुहारी कलाकार संघको पहिलो एल्बम “डेन्मुला” विमोचन
काठमाडौं। तामाङ जुहारी कलाकार संघको पहिलो एल्बम “डेन्मुला”विशेष कार्यक्रमकासाथ बौद्ध तामाङ कल्याण गुठी भवनमा विमोचन गरिएको छ। प्रमुख अतिथि गोकर्णेश्वार नगरपालिका उप प्रमुख सान्नानी लामाले पर्दामा प्रोजेक्टर अन गरि विमोचन गरिएको कार्यक्रमका विशिष्ट अतिथिहरुमा नेपाल तामाङ राष्ट्रिय घेदुङका वीर बहादुर लामा ,हिमालयन बौद्ध शिक्षा तथा सम्भोट लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष कोशिश लामा, कलाकार तथा समाजसेवी […]
पूरा पढ्नुहोस्