Author: Chandra Jit Moktan
रसुवामा प्रदेश युवा गठन सम्पन्न
🖊️…..प्रभात लामा रसुवा रसुवा । मिति २०७९/०३/२० गते हिमाली जिल्ला रसुवामा प्रदेश युवा गठन सम्पन्न भयो । युवा समिति रसुवाको आयोजनामा प्रदेश युवा स्वयंसेवक समिति गठन आज सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय, बाग्मती प्रदेश युवा परिषद अन्र्तगत जिल्ला युवा समितिले रसुवाको सदरमुकाम धुन्चेमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमले जिल्ला युवा समिति […]
पूरा पढ्नुहोस्
तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशनबाट आशमान तामाङको अध्यक्ष्ातामा २१ कार्यसमिति निर्बिरोध निर्वाचित
काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशनबाट आशमान तामाङको अध्यक्ष्ातामा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ। तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित […]
पूरा पढ्नुहोस्काठमाडौं । निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् । यसरी निर्धारण गर्दा अहिले भएको शुल्कको वैज्ञानिक पुनरावलोकन गर्ने घोषणा गरिएको छ ।
पूरा पढ्नुहोस्
काठमाडौं बौद्ध परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौं बौद्ध स्थित विभिन्न संघ संस्थाको सहभागितामा संयुक्तरूपमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न गरियो। प्रमुख अतिथि का.म.न.पा वडा ६ का अध्यक्ष एवम् स्थानीय सरकार प्रमुख भुवन लामाको बहुल्यबाट लामा मन्त्रद्वारा कार्यक्रम सफलताको लागि आशिर्वाद सहित मंगल पाठ वचन मन्त्र उच्चारण गरि छ्योईमे बत्ती बलेर उद्घाटन गरिएको कार्यक्रमको बिशिस्ट अतिथिहरु ज्येष्ठ नागरिक समाजका […]
पूरा पढ्नुहोस्
खेलकुद मैदानको लागि जग्गा दान गरियो लामागुरु तथा समाजसेवी ले
प्रभात लामा रसुवा खेलकुद मैदानको लागि जग्गा दान गरियो लामागुरु तथा समाजसेवीले यस रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिक वडा-:३गत्लाङको गाउँको लामागुरु श्री कामी कुन्ज्याल तामाङ,नेकपा एमालेको जिल्ला सचिबलय सदस्य तथा बाग्मती प्रदेश सदस्य पेम्बा छिरिङ तामाङ र रविन तामाङले आमाछोदिङमो गा.पा. ३ गत्लाङमा खेलकुद मैदानको लागि ४ रोपनी जग्गा दान गरेको छ , यस जग्गाबाट युवा […]
पूरा पढ्नुहोस्
श्री बौद्ध तामाङ कल्याण गुठीले ६ नम्बर वर्ड जनप्रतिनिधि सम्मान गरे
काठमाडौं ।श्री बौद्ध कल्याण गुठीको आयोजनामा काठमाडौं महानगर पालिका वडा नम्बर ६का नव निर्वाचित जना प्रतिनिधिलाई गुठीका गुठियार द्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। खड्ग जीत लामाको सभापतित्वमा भएको कार्यक्रममा गुठीका सचिव सुरेन्द्र लामाले स्वागत मन्तव्य रख्नु भएको थियो । अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा वर्डमा भएका विकृति विसंगति व्यतितिको अन्त्य गर्ने […]
पूरा पढ्नुहोस्
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयर लेतेको डाँडामा दुर्घटना
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम तर्फ उडेको तारा एयरको विमान लेते डाँडामा ठोकेर दुर्घटना भएको छ। पोखराबाट चालक दलका ३ जना र यात्रु १९ जना गरि जम्मा २२ जना रहेको मौसम खराब भएको कारण दुर्घटना भएको जानकारीमा आएको छ। पोखराबाट मुस्ताङको जोमसोम तर्फ तारा एयरको विमान सम्पर्क बिहिन ९ बजेर ५५ मिनेटमा उडेको विमान सञ्चार […]
पूरा पढ्नुहोस्
२५६६औं बुद्ध जयन्तीको अवसरमा बौद्धमा बिबिध कार्यक्रम गरियो
काठमाडौं । बौद्धमा स्थानीय विभिन्न संघ संस्थाको आयोजनामा शान्ति अहिंसा मैत्री र करुणाका प्रतिक भगवान गौतम बुद्धको २५६६औं बुद्ध जयन्तीको अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरियो। बौद्ध महास्तुप परिसरमा श्री बौद्ध तामाङ कल्याण गुठी,श्री बौद्ध एकल महिला समाज,श्री ज्येष्ठ नागरिक समाज,श्री छोरङान महिला समाज,श्री बौद्ध सामुदायिक सेवा तथा सामुदायिक प्रहरी बौद्ध ,र बौद्ध स्तुपा सामुदायिक अस्पतालको […]
पूरा पढ्नुहोस्
बौद्ध तेमाल जात्रा सम्पन्न
काठमाडौं । बिश्व बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र बौद्ध महाचैत्यमा ङोवा मोन्लम गरि बौद्ध तेमाल जात्रा सम्पन्न गरियो। चैत शुक्ल पुर्णिामाको अघिल्लो दिन काभ्रे , हेटौंडा ,नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकाका विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरुले बर्ष भरि दिवंगत भएका र आफ्नो पितृको आफन्तहरुको मोक्ष प्राप्तिका लागि बौद्ध महा चैत्यको माथिल्लो भागमा रहेको एक सय आठ […]
पूरा पढ्नुहोस्
श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल व्यवस्थापन मुल समारोह समिति गठन गरियो
काठमाडौ । बुधबार चैत ३० गते २०७८ बौद्धको स्थानीय संघ संस्थाको पदाधिकारीहरूको बसेको बैठकले श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल जात्रा मुल समारोह समिति गठन गरिएको छ। बौद्धको विभिन्न स्थानीय संघ संस्थाहरु बौद्ध तामाङ कल्याण गुठी, ओम् तामाङ सुखदुःख गुठी, सामुदायिक सेवा समिति तथा बौद्ध सामुदायिक प्रहरी ,श्री टुसाल युवा क्लब ,बौद्ध छोर्ङान […]
पूरा पढ्नुहोस्