Author: Chandra Jit Moktan

रुपेश थिङ बचाउ अभियानका लागि नेपाली चलचित्र लाईफ पार्टनर च्यारिटी शो सम्पन्न
काठमाडौं । फोक्सो रोगले पीडित रुपेश थिङ बचाउ अभियान अन्तर्गत पुर्व राज्य मन्त्री रेशम लामाको प्रमुख आतिथ्यतामा विनयक लोप्चन द्वारा निर्देशन रहेको नेपाली चलचित्र लाईफ पार्टनरको च्यारिटी शो राष्ट्रिय नाच घरमा प्रदर्शन गरियो। ” मर्ने कसैको रहर हुदैन “हस्पिटलको बेट कहिले घर गर्दै फोक्सोको रोगबाट ग्रसित भई तड्पिरहेको कलिलो उमेरमा जीवन र मृत्युसंग संघर्षरत […]
पूरा पढ्नुहोस्
बौद्धमा फुडपार्क उद्घाटन गरियो
काठमाडौं ।पर्यटकीय क्षेत्र बौद्ध नजिकै टाउन प्लानिङ स्थित फुड पार्क बौद्ध नाथ क्षेत्र विकास समितिका औपचारिक कार्यक्रमकासाथ अध्यक्ष चन्द्रमान र मोडल सृष्टि खड्काबाट संयुक्तरूपमा उद्घाटन सम्पन्न गरिएको छ। बौद्ध वरपर घुम्न आउने अन्तरिक र बहिय पर्यटनले पनि खानको स्वादसंग मनोरञ्जन लिन सकिने फुड पार्क संचालन मजिन्द्रसिं श्रेष्ठले जानकारी दिनु भएको छ। खानाका अनेक जिब्रोमै झुन्डिने […]
पूरा पढ्नुहोस्
बौद्ध नगर विकास समितिको सकृयतामा श्री बौद्धनाथ क्षेत्र विकास समिति , बागमती जग्गा एकीकरण आयोजना तथा स्थानीय सहयोगी दाताहरुको सहयोगमा बौद्ध नगरको प्रवेशद्वार नं १,२ को औपचारिक कार्यक्रमकासाथ समुद्घाटन कार्यक्रम सुसम्पन्न गरियो
बौद्ध नगर विकास समितिको सकृयतामा श्री बौद्धनाथ क्षेत्र विकास समिति , बागमती जग्गा एकीकरण आयोजना तथा स्थानीय सहयोगी दाताहरुको सहयोगमा बौद्ध नगरको प्रवेशद्वार नं १,२ को औपचारिक कार्यक्रमकासाथ समुद्घाटन कार्यक्रम सुसम्पन्न गरियो। बौद्ध नगर विकास समिति संस्थाका अध्यक्ष तेजमान लामाको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख आतिथ्यतामाको आसन ग्रहण गर्नु हुदै आफ्नो संस्थाको तर्फबाट सकारात्मक […]
पूरा पढ्नुहोस्
बौद्ध सिद्धार्थ युनाइटेड क्लबको आयोजनामा दशै खसी कप हुदै
काठमाडौं । बौद्ध सिद्धार्थ क्लबको आयोजनामा बौद्ध टाउन प्लानि खेल मैदानमा बिजय दशमीको अवसरमा बीस बर्ष मुनिका खेलाडी हरुलाई सहभागीमा गराई खसी कप हुदै छ। युवाहरूलाई फुटबल खेल क्षेत्रमा मन केन्द्रीकृत गराउने र खेलकुदबाट राष्ट्रको हितका निम्ति योगदान पुर्याउने उदेश्य रहेको कार्यक्रम संयोजक मिलन लामाले खेल तालिका सार्वजनिक गर्दै हामीलाई बताएको थियोे ।
पूरा पढ्नुहोस्
बौद्ध तामाङ कल्याण गुठी भवनमा बृहत स्वस्थ्य शिविर सम्पन्न
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी भवन बौद्ध , फुलबारी स्थिति नेसनल इ.एन. टी सेन्टर ( जमल) र बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा बृहत नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो । बिहान दस बजेदेखि नाक कान घाँटी थाइराईट र घुर्ने सम्बन्धि बिशेषज्ञ डाक्टरहरु द्वारा सेवा दिएको उक्त कार्यक्रममा करिब तीन सय जना […]
पूरा पढ्नुहोस्
बौद्धमा तपाईंको मास्क खोई ? कार्यक्रम सम्पन्न गरियो
काठमाडौं बौद्ध । नेपाल ठ्राङ्गु ल्हाक्सन बौद्ध, बौद्ध प्रहरी बृत्त , बौद्ध सामुदायिक सेवा समिति बौद्ध तथा सामुदायिक प्रहरी बौद्ध को संयुक्त आयोजनामा बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धमा माक्स खै कार्यक्रम सम्पन्न गरियो। प्रहरी बृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेबाट सुरक्षाकर्मीलाई माक्स, स्वास्थ्य सुरक्षा कवज हस्तान्तरण गरिएको सो कार्यक्रममा सामुदायिक सेवा […]
पूरा पढ्नुहोस्
बौद्ध तामाङ कल्याण गुठीमा नि शुल्क बृहत् स्वास्थ्य शिविर कार्यक्रम हुने
काठमाडौ । बौद्ध तामाङ कल्याण गुठी र नेपाल इ.एन.टी सेन्टर ( जमल) को संयुक्त आयोजनामा नि शुल्क बृहत स्वास्थ्य शिविर बौद्ध तामाङ कल्याण गुठी भवनको प्राङ्गणमा बृहत स्वास्थ्य शिविर गरिने भएको छ। बृहत स्वस्थ्य शिविर कार्यक्रम मिति २०७८ असोज १५ गते शुक्रबारका दिन बिहानको समय १० बजे देखि दिउँसो ३ बजे सम्म बरिस्ठ नाक […]
पूरा पढ्नुहोस्
चोरीका घटनाबाट सचेत र सजगता अपनाउन बौद्धमा घरदैलो कार्यक्रम
काठमाडौं । हिन्दूहरुको महान चाड बडा दशैको समयलाई मध्यनजर गर्दै , चोरीका घटनाबाट सचेत र सजगता अपनाउन बौद्ध महानगरीय प्रहरी बृत्त र सामुदायिक सेवा समिति तथा बौद्ध सामुदायिक प्रहरी को संयुक्त सकृयतामा जनचेतनामूलक कार्यक्रम अन्तर्गत घरदैलो तथा पर्चा पम्प्लेट वितरण गरियो। बौद्ध मुख्य प्रवेश द्वार बाट आज सुरु भएको घर दैलो कार्यक्रम बौद्ध पिपल […]
पूरा पढ्नुहोस्
बौद्ध सम्पदा मार्ग(ग्योइलिसाङ/केब्स मार्ग)मा ढुंगा बिछ्याउने कार्य सम्पन्न
मिति २०७८/६/३ गते आइतबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध सम्पदा मार्ग(ग्योइलिसाङ/केब्स मार्ग)मा ढुंगा बिछ्याउने कार्य सम्पन्न गरि समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्युबाट रिबन काटि उक्त बाटोको उद्घाटन गर्नु भयो। सो अवसरमा समितिका पदाधिकारी, कर्मचारी, वरिष्ठ समाजसेवी र टोल सुधार समितिका परिवारहरुको उपस्थिति रहेको थियोे।
पूरा पढ्नुहोस्
बौद्ध क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
काठमाडौं । बौद्ध सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी र महानगरीय प्रहरी बृत्ताको संयुक्त सकृयतामा बौद्ध क्षेत्र न वरपर बडा दशैको समयमा चोरी हुने सम्भावनालाई मध्यनजर गर्दै साप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न। ॐ आगामी चाडपर्वलाई […]
पूरा पढ्नुहोस्