नेशनल प्याब्सन काठमाडौं जिल्ला स्थापना पक्षको वृहत जिल्ला भेला सम्पन्न — नयाँ समिति गठन, नेतृत्वमा मनोज होमबहादुर अधिकारी काठमाडौं, चैत २२ — नेशनल प्याब्सन काठमाडौं जिल्ला (स्थापना पक्ष) को वृहत जिल्ला भेला आज होटल रोयल एयरपोर्ट, सिनामंगलमा भव्य रूपमा सम्पन्न भएको छ। गत फागुन १५ र १६ गते बीरगंजमा सम्पन्न आठौं केन्द्रीय महाधिवेशनपछि तत्कालीन जिल्ला […]
नेसनल प्याबसन बूनपाले ट्राफिक सम्बन्धी तालिम आयोजना गरेको छ । पिक प्वाईन्ट एकेडेमीमा सम्पन्न भएको उक्त कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कपनका ईन्चार्ज सन्तोस खत्री सहजकर्ताको रुपमा उपस्थित थिए भने विभिन्न विद्यालयका सवारीचालक र सहचालकहरुको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको थियो । सगठनका कोषाध्यक्ष ईश्वर केसीको सयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष तेन्जिङ भोटियाले कार्यक्रम आयोजना गर्नुको औचित्य […]